
काठमाडौ । सासु बुहारी मिलेर गैर कानुनी काम गरेको फेला परेपछि प्रहरीले पm क्राउ गरेको छ । जिल्ला प्रहरी
PROMOTED CONTENT
Mgid
Mgid
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Realistic Game For Men
RAID: Shadow Legends
Best Car Manufacturers In The World
Brainberries
कमजोर रक्त संचार हुने व्यक्तिमा देखिन्छन् यस्ता लक्षणहरु, अवरोध आउने यस्ता…
कार्यालय सुर्खेतले ला’m गु औm षध सहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पm क्राm उ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने
२४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पm क्राm उ गरेको हो ।
मङ्गलबार उनीहरुलाई सार्वजनिक गर्दै सासू–बुहारीलाई पm क्राm उ गरिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
“विशेष सूचनाका आधारमा बुहारी शान्तिको कोठामा खानतलास गर्दा ला’m गु औm षध भेटिएको थियो”, उनले भने, “सासू कौशिलाको कोठामा समेत खानतलासी गर्दा थप अरु फेला परेको हो ।
प्रहरीले शान्ति सिंहको साथमा रहेको रु २१ हजार ५०० नगद पनि बm रामद गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।