आइतबार १४ जेठ २०८०

मेरो बारेमा भ्र’मित फैलाउने काम नगर्नु होला कुलमान घिसिङ
July 15, 2021 9
12
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ :नेपालमा बिगत लामो समय देखि लोडसेडिङ खेपी रहेका जनताले एकासी प्राधिकरण मा कुलमान घिसिङ को आगमन संगै लोडसेडिङ मुक्त नेपाल बनाएका थिए ! पछिलो समय कुलमानको म्याद अबदी पुराभए लगत्तै उहाले आफ्नो कार्यकाल छाडेर निस्कनु भयो! त्यही कारण जनताले फेरि कुलमान चाहिन्छ भ न्ने माग गरि रहे का थिए!

अहिले पछिल्लो समय राजनीति परिवर्तन भए संगै शेर बहादुर देउवा प्रधानमन्त्री भए संगै जनार्दन शर्मा अर्थ मन्त्री भएका छन् !यहि मौकामा केही बेक्ती हरुले फेरि कुलमान नियुक्ती हुने भए भन्दै ग’लत अ’फवाह फैलाए पछि उहाले लेख्नु भएको छ!मेराे वारेमा गलत समाचारहरु सामाजिक सञ्जालमा अाईरहेकाेले यस्ता गलत समाचारहरुमा िवस्वास नगरि दिनुहुन हार्दिक अनुराेध छ ।

यो पनि हेर्नू होस झुठो लेखिएको छ:सपथपछि शेरबहादुर देउवाको पहिलो निर्णय कुलमान घिसिङलाई विद्युत प्राधिकरणको महानिर्देशकप्र म शेरबहादुर ज्यू, सपथपछि पहिलो निर्णय कुलमान घिसिङलाई बोलाएर फेरि विद्युत प्राधिकरणको नेतृत्व लिएर सरकारलाई सहयोग गर्न अनुरोध गर्नुहोला।

जनताको मन जित्न ठूल्ठूला कामहरू गर्नै पर्दैन। यस्तै ससाना कामहरूले हो जनप्रिय हुने। यश अघि बिजय लामाले पनि कुलमान लाई पुन नियुक्ति गर्नुपर्ने माग राख्नु भएको थियो। नेपाल वायु सेवा निग’मका वरिष्ठ “पाइलट विजय लामाले देशमा लो’डसेडिङ सुरु हुन थालेको भन्दै “आ,क्रोश पोखेका छन्।

र नेपाल विद्युत् प्राधि’करण मा का’र्यकारी निर्दे’शक कु लमान घिसिङ भएका बेला लो’ड सेडिङ नभएको उल्लेख गर्दै उनले अहिले किन हुन थाले को हो भनेर प्रश्न गरेका हुन्। यो देशमा कुलमान नभएको भए आज पनि लो डस्रेडिङ खे प्नु पर्थ्यो


Last Updated on: July 15th, 2021 at 11:31 am
२८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया