बिहिबार ११ आश्विन २०८०

पलले सुटुक्क रियासासँग गरे विहे, मिडियाको अगाडी बेहुला-बेहुली मज्जाले नाचे (हेर्नुहोस भिडियो)
October 16, 2020 2565
1.1k
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share

नायक पल शाह र रियासा दाहाल बीच भब्य रुप’मा सुटुक्क बिबाह भएको छ। उनीह’रुको सुटुक्क बिबाह भएको हो।मिडिया पुग्दा पल र रियासा बेहुला बेहुलीको भेषमा देखि:एका थिए ।

सोहि क्रममा पत्रकारले रियास’लाई कस्तो हुदै छ बिबाह भनेर प्रश्न गर्दा उनले यो दोश्रो बिहे हो मेरो भनेपछि पल अकमक्क भए।

तर यो सब एक गीतको सुटि’ङ्गको दृश्य रहेको छ डी ए आर मुभिजले निर्माण गरेको एक गीतमा उनीहरु देखिएका थिए।गीतमा पल र रियासाको साच्चै बिबाह होकी भन्ने दे’खिन्छ तर बास्त’बिकता भने बाहिर दे’खाएका छैनन्।

प्रभावन जे र भारतीय गायिकाको आवाज रहेको उक्त गीतमा पल लाइ बेहुला र रियास’लाई बेहुली देखिन्छ। हेरौ बाँकी भिडि’योमै रमाईलो गरौ …


Last Updated on: July 15th, 2021 at 11:41 am
८२० पटक हेरिएको

तपाईको प्रतिक्रिया