
सम्बन्धवि`च्छेद गरेको २ दिन नहुँदै अमिर खानकी नयाँ प्रेमिका सार्व`जनिक
July 6, 2021 11061
8.1k
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
जिवनको ३० वर्ष भित्रैमा बलिउडका चर्चित नायक आमिर खानको दोस्रो विवाह पनि असफ`ल भयो । उनले दोस्रो विवाह गरेको १५ वर्षमा दोस्री पन्ती किरण रावसँग पनि अलग भए । उनको पहिलो विवाह ३० वर्ष अघि छुटेको थियो । आफ्नो सानै देखिको साथी रहेकी रिना|लाई उनले पहिलो श्रीमती बनाएका थिए ।
दोस्रो विवाह भएको १५ वर्षपछि अलग भएका छन् । दुई जना मिलेर एक अर्काबाट टाढी`ने निर्णय गरेका हुन् । उनीहरुको १ छोरा छन् । उनीहरुबीच छोरा आजादको हेर`चाह दुवै मिलेर गर्ने सहम`ति भएको छ । आमिर र किरणको सम्बन्ध विच्दे`छ भइरहदाँ सामाजिक सञ्जालमा अर्की अभिनेत्री फातिमा सना शेखलाई बधाईको ओइरो लागेको छ ।
फातिमा कारण किरण`संगको सम्बन्ध वि ग्रि एको अनुमान लगाइ`एको छ । भारतीय मिडियाले यस्तै दावी गरेका छन् । आमिर र किरणको अलग हुनुमा फातिमाको ठुलो हात छ भन्दै उनलाई बधाई दिएका हुन् । दं ग ल फिल्ममा आमिरले फातिमासँग काम गरेका थिए ।
आमिर खानले किरण रावसँग सम्बन्धवि|च्छेद गरेको खबरसँगै यतिबेला दंगालकी अभिनेत्री फातिमा साना सेख ट्विटरको ट्रेन्डिङमा आएकी हुन्।
आमिर खानसँग जोडेर फातिमाको चर्चा सुरुवात भएको हो। ट्विटर तथा फेसबुकमा फातिमासँगको अफेय`रकै कारण आमिर र किरणबीच सम्बन्धवि`च्छेद भएको चर्चा सुरुवात भएको छ।
कामको सिलशिलामा दुई जना नजिक भएका हुन् । तर, फातिमाले भने आमिर खान प्रेमी नभएर मार्ग`दर्शक भएको बताउदै आएकी थिइन् । आमिर खानको पहिलो पत्नी रिना तर्फ एक छोरा र एक छोरी छन् । उनीहरु आमा रिना|सँग बस्दै आएका छन् । सन् २०१६ मा रिलिज भएको चलचित्र ‘दंगल’ मा फातिमाले आमिर|को छोरीको भूमिका निर्वाह गरेकी थिइन्। यो चलचित्र आमिर र किरणले निर्माण गरेका थिए।
सन् २०१८ को ‘थग्न अफ हिन्दुस्तान’ चलचित्रमा पनि आमिर र फातिमाले अभिनय गरेका थिए। सो चलचित्रमा आमिरले कट्रिना कैफ`लाई भन्दा बढी फातिमालाई अभिन`यको भूमिका दिएको चर्चा चलेको थियो। त्यसबेलादेखि नै आमिर र फातिमाले डेटिङ गरेको चर्चा हुँदै आएको छ। तर फातिमा र आमिरले यो विषयलाई अस्वी`कार गर्दै आएका छन्।
उनीहरु डेटमा रहेको कुनै प्रमाण पनि नभेटिएको भारतीय संचारमाध्यममा जनाइएको छ। तर सन् २०१९ को अफे`यरको चर्चालाई मध्यनजर गर्दै यतिबेला आमिर र किरणको सम्बन्धवि`च्छेद हुनुमा फातिमालाई दो`ष दिन थालिएको छ।
उनीहरुले आमिर र किरणको सम्बन्धवि`च्छेदको विषयमा धारण राख्दै ह्यासट्याग फातिमा भनेर लेख्न थालेका छन्। फातिमाले आमिर`सँगको अ`फेयर हल्ला भएको सन् २०१९ मै बताउँदै यस्ता हल्लाले आफूलाई त`नाव हुने गरेको बताएकी थिइन्।