बुधबार १३ साउन २०७८

देउवा सरकारको पहिलो उपहार : बढाइयो २८ प्रतिशत सवारी भाडादर
July 15, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।

पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।

सरकारमा पाइला टेकेकै भोलीपल्ट सरकारले यातायातका साधनमा लाग्ने भाडा बढाएका हो । अघिल्लो सरकारको थाप्लोमा दोष हाल्न सजिलो हुने भन्दै रातारात सार्वजनिक यातायातको भाडादर बढाइएको यातायात व्यवस्था विभागका अधिकारीले बताएका छन् ।

बढाइएको भाडामा पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ ।

अ’भिनेता पल शाहलाई रियल हिरो अफ दि इयरबाट सम्मानित गरिएको छ । कोरोना भा’इरसको कारण भएको लकडाउनले गर्दा बेरोजगार बनेका चलचि’त्रकर्मीहरुलाई राहत सहयोग गर्न शुरु भएको ‘रजतपट कोशेली अभियान’ले पललाई सम्मान गरेको हो ।

कोरोना भाइरस पीडितको उद्दार र सहयोगमा लागिपरेका पल शाहलाई सोहि सामाजिक कामको लागि यो सम्मान गरिएको रजतपट को’शेलीका प्रकाश सुवेदीले जानकारी दिए ।

सोमबार काठमाण्डौमा आयोजित सहयोग कार्यक्रममा दिईएको उक्त सम्मान लिन पल भने अनुपस्थित थिए । उनि राहतकै लागि काठमाण्डौ बाहिर रहेको कारण सम्मान लिन उनि नआएको सुवेदीले बताए । उनको सम्मान पत्र अभिनेता भुवन केसीले पढेर सुनाएका थिए । सोहि का’र्यक्रममा बिरामी परेकी मोडल निशा घिमिरेलाई ११ लाख सात हजार आठ सय रुपैयाँ सहयोग पनि गरिएको छ ।

यो सहयोग नेपाल र नेपाल बाहिर रहेका विभिन्न कलाकर्मीहरुको पहलमा जुटेको थियो । निशालाई नि:शुल्क उपचारको प्रबन्ध गरेकी मेघा चौधरीलाई पनि सम्मानित गरिएको छ । मेघाको सम्मानपत्र नवजीवन परोपकार समाज नेपालका दुर्गानाथ दाहालले बुझेका थिए । दाहालले नै निशाको अव’स्था मेघासम्म पुर्‍याई उप’चारको लागि पहल गरेका थिए ।

टेलिभिजन कार्यक्रम ‘रजतपट’को सहयोग अभि’यानले हालसम्म ४ सय बढि कला’कर्मीहरु तथा अन्य पीडितलाई राहत प्रदान गरिसकेको छ । सोमबार पनि १८ जना कलाकर्मीहरुलाई सहयोग गरिएको थियो ।
#पूर्वेली न्युज बाट


Last Updated on: July 15th, 2021 at 7:26 pm
१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया