बुधबार १३ साउन २०७८

दु:खद खबर : लोकप्रिय गायिका टीका सानू भइन घाइते, आखिर के भयो ? (हेर्नुहोस)
July 15, 2021 bishalमनोरञ्जनNo Commenton दु:खद खबर : लोकप्रिय गायिका टीका सानू भइन घाइते, आखिर के भयो ? (हेर्नुहोस)

उनले सुटिङ बाट फर्किँदै लाग्दा लडेर घाइते भएको बताएकी छिन् । हेर्नुहोस उनको स्टाटस :पछिल्लो समयकी लोकप्रिय गायिका हुन् टीका सानू। प्रत्यक्ष दोहोरी गाउन अब्बल टिकाका सयौं गीतहरू बजारमा छन् । जसमध्ये अधिकांश गीतहरू दर्शक स्रोताले अत्याधिक रुचाएका छन् ।

त्यसो त टिकाले पछिल्लो केही वर्षयता नयाँ तीजको गीत पनि बजारमा ल्याउँदै आएकी छिन् । टिकाले यस् वर्ष पनि नयाँ तीज गीतको तयारी गरेकी छिन् । उनले “बुहारी” गीतको चौथो सिक्वेल निर्माण गरेकी छिन् ।

यस् वर्षको लागि तीज गीतको अडियो भिडियो निर्माण कार्य अन्तिम चरणमा रहेको भन्दै टिकाले एउटा स्टाटस समेत आफ्नो फेसबुकमा लेखेकी छिन् । उनको स्टाटस हेर्दा एसिड आक्रमणको कथा गीतको भिडियोमा हुन सक्ने अनुमान लगाउन सकिन्छ। किनभने उनले सार्वजनिक गरेको तस्वीरमा टीका एसिड आक्रमण भएको अवस्थामा देखिएकी छिन् ।

उनले सुटिङ बाट फर्किँदै लाग्दा लडेर घाइते भएको बताएकी छिन् । हेर्नुहोस उनको स्टाटस :
(2078-03-30)
जिन्दगी मा सोचेका कुरा भन्दा धेरै त नसोचेका कुरा हरु हुदा रैछन आज को सुटिङ सकिनै लाग्दा सामान्य हिन्दाहिन्दै लडेर खुट्टा को यो हाल भयो । मैले (2078-04-06 ) सम्म को काम लियको थिय भर दियको थिय तर अब म चाडै काम गर्न सक्छु जस्तो लागेको छैन, डक्टर ले 2/3 हप्ता लाग्छ भन्नुभयको छ। मेरो स्वास्थ को कारन यहाँ हरु मा पर्न जाने नोक्सानी को लागि क्षेमा चाहान्छु अब म केही समय रेस्ट मै हुनेछु धन्यवाद ।


Last Updated on: July 15th, 2021 at 7:00 pm
२२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया