मंगलबार १२ साउन २०७८

पोखरा- अहिले कलाकारहरु घरमै समय बिताइरहेका छन् । कोही सामाजिक कार्यमा पनि सक्रिय रुपमा लागेका छन् भने कोही यत्तिकै दिन विताइरहेका छन् । भने कोही युट्युब लगायतमा ब्यस्त छन् ।यस्तै निषेधाज्ञा नभएको भए नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘मिरर’को छायांकनमा ब्यस्त हुन्थिन् । यो चलचित्रमा उनले नायक आर्यन सिग्देलसँग काम गर्ने तयारीमा छिन् ।

उपासनाले यसअघि ‘डिसेम्बर फल्स’मा काम गरिन् । यो चलचित्रको केही दृश्यको छायांकन अझै बाँकी छ ।उपासना सामाजिक संजालमा निकै सक्रिय छन् । उनले समय समय निकै फरक फरक लुक्समा तस्बिर शेयर गरिरहन्छिन् । उनले हालै नयाँ तस्वीर पोष्ट गरेकी छन् । तस्वीरमा उनी प्रशन्न मुद्रामा देखिएकी छिन् ।

May be an image of 1 person

चलचित्र क्षेत्रमा करिअर सुरु गर्दा उनले आफूलाई मेन्टेन नगरेको आरोप लाग्ने गरेको थियो । तर, अहिले उपासना बदलिएकी छिन् । उनले मेहनत गरेर निकै फिगर बनाउदै गइरहेकी छन् । भने उनी पछिल्ला दिनहरूमा निकै बोल्ड लुक्समा देखिदै गएकी छन् ।

May be an image of 1 person and hair

May be an image of 1 person


Last Updated on: July 16th, 2021 at 12:51 am
९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया