
कोहलपुरमा मौलाउदै देहब्यापार: चिया पसलदेखि तारे होटलसम्म
माघ २७, २०७७ – by Samaj Patra
recommended by
Mgid
Mgid
TESTOULTRA
It’s Not A Secret! Any Man Can Last 2 Hours In Bed With This
LEARN MORE
बाँके : पछिल्लो समय बाँकेको कोहलपुर,नेपालगन्ज, ढकेरी, चप्परगौडी, दशबिगा र मनकामना चोकहरु प्राय दे,ह ब्यापारका लागि परिचित ठाउ बन्दै आएका छन । लकडाउनदेखि मौलाउदै गएको दे,ह ब्यापार अहिले नि,यन्ण बाहिर रहेको स्थानियहरुको बुझाई रहेको छ ।
कोहलपुरमा यतिसम्म छ की चिया पसलदेखि तारे होटलहरुसम्ममा दे,ह ब्यापार हुने गरेको छ। कोहलपुर क्षेत्रमा रहेका बिशेष गरि दशबिगा, बसपार्क क्षेत्र, मनकामना चोक, चप्परगौडी देखि ढकेरी सम्मको एरियामा सबै भन्दा बढि दे,ह ब्यापार हुने गरेको छ । यस्तै कोहलपुर क्षेत्र भित्र रहेको हेलिप्याड एरिया पनि अ;छुतो रहन सकेको छैन ।
recommended by
Mgid
Mgid
TESTOULTRA
Stop Disappointing In Bed – Try This Simple Trick Tonight!
LEARN MORE
पछिल्लो समय कोहलपुर क्षेत्रमा चिया पसल, खाजा पसल र केहि घरहरु भाडामा नै लगेर दे,हब्यापार गरिदै आएको सहजै देख्न सकिन्छ । समाजमा बढ्दै गएको बेरोजगारी र ला,गुऔ”षध प्रयो,गकर्ताहरु बढि संलग्न रहेको पाइएको छ ।
दे,हब्यापारमा स्थानिय भन्दा पनि बाहिर जिल्लाबाट आएका ब्यक्तिहरु सं,लग्न रहेको पाईन्छ । यस्तो पेशामा १४ बर्षदेखि बिबाहित म,हिलाहरु पनि संलग्न रहदै आएक छन । दे,हब्यापमर गर्नेहरु १५ सय देखि १५ हजारसम्म लिने गरेका छन ।
यस बिषयमा प्र,हरीको सक्रियता त शुन्य छदै छ समाजमा प्रतिष्ठित ब्यक्ति र राजनितिक दलका ब्यक्तिहरुले पनि चासो दिएको पाईदैन । जसले गर्दा कोहलपुर क्षेत्र केहि समयमा नै दे,हब्यापारको केन्द्र बिन्दु नहोला भन्न सकिन्न ।
बाँकेको कोहलपुर,नेपालगन्ज, ढकेरी, चप्परगौडी, दशबिगा र मनकामना चोकहरु प्राय दे,ह ब्यापारका लागि परिचित ठाउ बन्दै आएका छन । लकडाउनदेखि मौलाउदै गएको दे,ह ब्यापार अहिले नि,यन्ण बाहिर रहेको स्थानियहरुको बुझाई रहेको छ ।
कोहलपुरमा यतिसम्म छ की चिया पसलदेखि तारे होटलहरुसम्ममा दे,ह ब्यापार हुने गरेको छ। कोहलपुर क्षेत्रमा रहेका बिशेष गरि दशबिगा, बसपार्क क्षेत्र, मनकामना चोक, चप्परगौडी देखि ढकेरी सम्मको एरियामा सबै भन्दा बढि दे,ह ब्यापार हुने गरेको छ । यस्तै कोहलपुर क्षेत्र भित्र रहेको हेलिप्याड एरिया पनि अ,छुतो रहन सकेको छैन ।
पछिल्लो समय कोहलपुर क्षेत्रमा चिया पसल, खाजा पसल र केहि घरहरु भाडामा नै लगेर दे,हब्यापार गरिदै आएको सहजै देख्न सकिन्छ । समाजमा बढ्दै गएको बेरोजगारी र ला.गुऔ:षध प्रयोगकर्ताहरु बढि संलग्न रहेको पाइएको छ ।
यस बिषयमा प्र,हरीको स,क्रियता त शुन्य छदै छ समाजमा प्रतिष्ठित ब्यक्ति र राजनितिक दलका ब्यक्तिहरुले पनि चासो दिएके पाईदैन । जसले गर्दा कोहलपुर क्षेत्र केहि समयमा नै दे,हब्यापारको केन्द्र बिन्दु नहोला भन्न सकिन्न । परिवेश खबरबाट साभार