शनिबार ०६ कार्तिक २०७८

रोपाइँमा खिचिए यस्ता दृश्य, जुन बने टिकटकमा भाईरल (हे`र्नुस् भिडियो)
July 16, 2021 1817
624
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
आजभोलि सामाजिक संजाल अन्तरगत विभिन्न किसिमका संजाल`हरू छन्। जसअन्तर्गत हाम्रो परिबेशमा फेसबुक अत्यन्तै लोकप्रिय संजाल नेटवर्क भित्र पर्छ। सर्वाधिक जनसंख्याले यो संजाल`भित्र जोडिएका छन्।

त्यसगरी पछिल्लो समय यता टिकटक पनि सर्वा`धिक रुचाइएको सामाजिक सं`जाल भित्र पर्ने गर्दछ।अधि`कांश जनसंख्या जहाँ बुढाबुढी देखि लिएर केटाकेटीसमेत जोडि`एर आफ्नो छोटो कला प्रश्तुत गर्ने साथै अरुले अप`लोड गरेका भिडियो तथा गीतमा अ`भिनय गरेको पर्याप्त भेटिन्छन्।

कतिपय यसको प्रयोग`कर्ताहरू त टिकटकमा आफ्नो विभिन्न भिडियो`हरू लगाएर दर्शकहरूले अत्याधिक मन पराएर भाइरल नै हुने गरेका छन्। यसरी भाइरल हुनेहरूमा केटाकेटी,युवा पुस्ता`हरू मात्रै नभएर बुढाबुढी हरू पनि छन। उनीहरूमा प्राविधिक ज्ञानको कमी भएतापनी आफ्ना नानी`हरूको सहयोगमा अकाउन्ट बनाएका हुन्छन्।

टिकटक हेर्नको लागि कति`पय सानासाना नानी`हरूलाई पनिबेक किसिमको लत नै बसि`सकेको हुन्छ। उनीहरू हेरिरहन तथा गीतहरूमा अभिनय गर्नमा इच्छुक समेत हुने गर्दछन्।

त्यसैगरी किशोर कोशोरीहरू पनि शाह`सिक टिकटक बनाउने क्र`ममा विभिन्न ठाउँबाट लडेर मृ’त्युु भएका घटनाहरूसमेत हामीले सुनिरहेका छौँ।त्यसैगरी यसको दुरु`पयोग हुने गरेकाले कतिपय विद्यार्थी`हरू यसको नशा बाट बाहिर निस्कन नसक्दा उनीहरूको अध्ययनमा समेत असर परिरहेको छ।

यो त झन असा`रको महिना हो । समयमै पानी परे|का कारण मौसमको अनु`कूलता र कोरोना भाइ`रसले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रो`पाइँमा सकारात्मक प्रभाव परेको छ ।

यसैबीच रोपाइँ संगै रमाइलो गर्दै टिक`टक भिडियो बनाउनेको संख्या पनि निकै नै देख्न सकिन्छ । यो महिना प्रायगरि टिक`टकमा रोपाइका भिडि`योहरु नैकै नै भाइरल हुने गरेका छन । तीनै भिडियो हरु`मध्ये केही भिडियो तल राखीएको छ ।


Last Updated on: July 16th, 2021 at 11:18 am
१२५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया