बिहिबार ०४ कार्तिक २०७८

काठमाडौँमा भाइलाई बसमा छोड्न गएकी २२ वर्षिय युवती राशि, बसको ठ’क्करबाट संसार नै छो’डिन !
समाचार
March 30, 2021Viral90MediaLeave A CommentOn काठमाडौँमा भाइलाई बसमा छोड्न गएकी २२ वर्षिय युवती राशि, बसको ठ’क्करबाट संसार नै छो’डिन !
टिकापुर, कैलाली । कैलाली टिकापुर घर भएकी २२ वर्षिय युवति राशी रावल को काठमाडौं मा बसले ठ’क्क’र दिँदा मृ’त्यु भएको छ । आफ्नो भाइलाई बसमा छोड्न गएकी राशि अन्तत बस नै उनको का’ल बन्यो ।

काठमाडौं बसी आफ्नो अध्ययन पुरा गरिरहेकी राशि अब कहिल्यै टिकापुर नफर्किने गरी बिदा भइन । हाल उनी बि बि ए अन्तिम बर्षमा अध्ययन रत थिइन । यो खबरले पूरा परीवार नै शो’कमा रहेकाे छ । *****याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस*****,

Post Views: 692


Last Updated on: July 16th, 2021 at 11:42 am
१४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया