शनिबार २३ मंसिर २०८०

रात दिन श्रीमानको शा रीरिक स म्प र्कको या तना सहन नसक्दा (भिडियो)
समाज
March 16, 2021Viral90MediaLeave A CommentOn रात दिन श्रीमानको शा रीरिक स म्प र्कको या तना सहन नसक्दा (भिडियो)
सुत्केरी अवस्थामा उचित स्याहार नपाए पछि लिलावतीले अहिले निकै ठूलो समस्यामा परेकी छन् । सुत्केरी अवस्थामा स्याहार पाउनुपर्ने बेलामा श्रीमानले दिएको पी डा कारण उनलाई स्वास्थ्य समस्या आएको छ । सुत्केरी भएको दुई दिन नहुँदै श्रीमानले शा रि रीक स म्पर्क रा ख्न बा ध्य पारेका कारण उनको पा ठेघर ख सेको छ । जसका कारण उनले निकै ठूलो समस्या भोगेकी छन् ।

उनको स्वास्थ्यमा समस्या आएपछि ३६ लिलावतीलाई उपचार गर्नुको साटो वास्ता गर्न छोडिदिए । श्रीमतीलाई परिवारको सदस्यका रुपमा होइन सुखभोग गर्ने साधनको रुपमा प्रयोग गर्ने पुरुष मानसिकताका कारण लिलावतीले समस्या भोगेकी हुन् ।

उनलाई सुत्केरी अवस्थामा परिवारले पोशिलो खानेकुरा दिएन, स्वास्थ्यमा ख्याल राखिदिएनन् त्यसैले आज उनी यो समस्या बोकेर माइतमा बसेकी छन् ।खसेको पाठेघरको उपचार गर्ने अहिले उनीसंग कुनै उपाय छैन । त्यसैले त्यो समस्या लिएर माइत बस्न बाध्य भएकी छन् । मानिसक रुपमा कमजोर रहेकी उनले खसेको पाठेघर उपचार गर्न सहयोग समेत मागेकी छन् ।

परिवारले वास्ता गर्न छोडेपछि माइतीमा बसेकी लिलावतीको माइतीको पनि आर्थिक अवस्था कमजोर छ । त्यसैले त्यहाँ उनले संरक्षण पाएपनि उपचार भने पाउन सकेकी छैनन् । पाठेघरवाट र ग त बगिरहेको छ, उनले लगाएका लुगा सबै भिजेका छन् तर पनि उपचार गर्ने उपाय नहुँदा उनी त्यो स म स्या स हन बा ध्य भएकी छन् ।

भिडियो  https://www.youtube.com/watch?v=YUOeIIKw8BM


Last Updated on: July 16th, 2021 at 11:49 am
१३८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया