मंगलबार १२ मंसिर २०८०

विराटनगर । दुईदिन अगाडी गत आइतबार मृ, त अवस्थामा फेलापरेकी महिलाको पहिचान खुलेको छ । मोरङ रतुवामाई नगरपालिका – ४ भद्र चोकस्थित मकैबारीमा मृ, त अवस्थामा फेला परेकी महिला मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३२ वर्षिय सरिता सोरेन भएको खुलेको हो ।

मृ, त, कका बाबु धनबहादुर सोरेनले छोरीको पहिचान गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । श, व भेटिएको महिलाको दुई दिनपछि पहिचान खुलेको छ, डिएसपी राईले भन्नुभयो अ, नु, स, न्धा, न भइरहेको छ ।

महिलाको शरिरमा चो, x ट, x प, x ट, x क लागेको प्रहरीले ब, x ल, x त्का, x रपछि ह, x त्या गरेको आ, शं, का गरेको छ । घ, ट, ना श, ङ्का, स्प, द भएकाले अ, नु, स, न्धा, नका लागि प्राविधिक टोलीसहित तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो । प्रहरीले अहिलेसम्म कसैलाई नि, य, न्त्र, णमा नलिएको डिएसपी राईले बताउनुभयो ।

 


Last Updated on: May 6th, 2021 at 12:54 am
८७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया