सोमबार ११ साउन २०७८

‘हेर्ने कथा’बाट भोजपुरका भाईरल सेन्मीखाले गरे बिवाह?
July 16, 2021 34
79
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
भोजपुर । चर्चित सञ्चारकर्मी विद्या चापागाईंद्धारा सञ्चालन हुने लोकप्रिय स्थलगत दृष्य कार्यक्रम ‘हेर्ने कथा’बाट चिनएका सेन्मीखा राई वैवाहिक बन्धानमा बाँधीएका छन् । भोजपुर चखेवा भन्ज्याङका सेन्मीखाको बारेमा केही महिनाअघि हेर्ने कथाको टोली पुगेर भिडियो छायाङ्कन गरेसँगै उनी चर्चामा आएका थिए ।सामाजिक सञ्जालभर ततिएका उनी कैयौँ ठूलो युट्युब च्यानलहरुमा समेत ट्रेन्डिङमा बस्न सफल भएका थिए । उनले बिवाह गरेपछिको एक तस्वीर सार्वजनिक भएको छ । किराँत परम्पराअनुसार बिवाह गरेका दम्पतीले सार्वजनिक गरेको फोटामा सेतो टीका लगाएइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको दम्पती तस्वीरमा हजारौँले शुभकामना दिइरहेका छन् ।

जनार्दन मन्त्री बने लगत्तै कुलमान नियुक्ति हुँदै, विद्युत प्राधिकरण कि आयल निगममा जादा ठिक ?

सरकारमा सहभागी माओवादी केन्द्रका नेताहरु एकपछि अर्को गरी अलोकप्रिय बनिरहेको अवस्थामा माओवादीबाट मन्त्री बनेका जनार्दन शर्माले देशलाई १८ घण्टाको अध्यारो नेपाललाई उज्यालो बनाए तर त्यसको जस भने तत्कालीन नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले पाए ।

यसको मतलब कुलमान घिसिङको नेपाललाई अध्यारोबाट मुक्त बनाउन भूमिका छैन भन्न खोजिएको होईन तर उज्यालो नेपाल बनाउन नेता शर्माको महत्वपूर्ण तथा मुख्य योगदान रहेको थियो ।

हिजो मात्रै सर्वोच्च अदालको फैसलाले देशमा फरक वातावरण सृजना भएको छ। यसै बिच नेपाली काङ्ग्रेसका सभापति शेर ब. देउवा प्रधानमन्त्रिको मन्त्रिमण्डल बिस्तार हुने भएको छ।

मन्त्रिमण्डलमा कस्लाई कता लैजाने भन्ने बिषय प्रथामिकता मा रहेको छ। यसै बिच जनताका लोकप्रिय तथा लोडसेडिङ्गको अन्त्य गर्न सफल राष्ट्रप्रेमि कुलमान घिसिङ्गलाई नेकपा माअोवादिले नेपाल अायल निगममा सिफारिस गर्ने कुरा बाहिरिएको छ ।


Last Updated on: July 17th, 2021 at 12:16 am
१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया