
धनकुटा जिल्लाको चौबिसे गाउपालिकाको कार्यलयबाट तपाईहरु समक्ष यो भिडियो पेश गर्दैछौ ।,
PROMOTED CONTENT
Mgid
Mgid
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Best Car Manufacturers In The World
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
कमजोर रक्त संचार हुने व्यक्तिमा देखिन्छन् यस्ता लक्षणहरु, अवरोध आउने यस्ता…
झापाको डुनाबारि बस्ने कालिका खतिवडा जस्को उमेर एक्काईस बर्षको मात्रै रहेको छ ।
उनी सत्र बर्षको हुदाखेरि एकजना युवासग उहाको बिवाह हुन्छ ।बिवाह पश्चात् छोरा भैसकेपछि उनलाई हेला गरेको र अर्कैको श्रीमती लिएर श्रिमान हराएको भन्दै श्रीमती हामिलाई भेट्न आउनुभएको थियो ।
त्यसपछि हामिले बहिनिका सम्पूर्ण समस्या र बेदनाहरु तपाइहरु समक्ष पेश गरिसकेका थियौ ।
त्यस पश्चात् अहिले श्रिमान सम्पर्कमा आएर श्रिमतिले पाउने अधिकार दिन्छु श्रिमानले भनिसकेपछि हामी सो कार्यलयमा आएका हौ ।
श्रिमान बताउँछन् कि आफुले यस्लाई बिहे नै गर्नुहुदैनथ्यो र अर्काको श्रीमती लिएर हिड्नुले बरु आफुलाई कुनै समस्या नदिएको उनी बताउँछन् ।त्यति मात्र हन आफुलाई यो कान्छि श्रिमतिको फिटिक्कै माया नै नलाग्ने र सगै आफुहरु बस्ननै नसक्ने उनी बताउँछन् ।
कठैबरा छोरा समेत रहेछ सो दम्पतिको ,यस्तो घरायसि बादबिवाद भैरहदा ती बाबुको मानसिकतामा कस्तो असर पर्दो ह ।
श्रिमानलाई अलिकति घिन र लाज किन नलागेको हो आफ्नो परिवार बालबच्चा हुदाहुदै अर्काको श्रीमती लिएर हिड्ने श्रिमानलाइ के उपनाम दिने ।
हेर्नुस् भिडियो सामाग्री