शनिबार ०६ कार्तिक २०७८

झापा शिवसताक्क्षि नगरपालिका जहाँ एकदमै दु खद घ टना घ टेको छ ।२५ बर्षिय टीका माया बानियाले आफ्नो माइतिघरमा आएर आ त्मह त्या गरेकि छिन् र आ त्मह त्या गर्नुको कारण चहि दा इजो नदिएको ,बारम्बार या तना दिएको कु टेको ,मा दक पदा र्थ सेवन गरेसगै यो घट ना घटे को माइती पक्षले आ रोप लाउदै आएको छ ।

आफ्नि छोरिलाई आफुले एकदमै धेरै माया र स्नेह गरेर हुर्काएको र अहिलेसम्म पनि एकै झा पड पनि नहिर्काएको तर घरबाट श्रिमान र घरका परिवारबाटै अत्याधिक द मन र हदसम्मको या तना भएपश्चात आफ्नि छोरिले बाच्नु भन्दा बरु म र्नुनै सहज ठान्दै यस्तो कदम चाल्न पुगिन भन्दै बुवा धुरुधुरु रोए ।हेर्नुस् भिडियो सामाग्री


Last Updated on: July 17th, 2021 at 11:32 am
२७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया