
काठमाडौँ –
एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेबित्तिकैभ्रष्टाचा,रमा सं,लग्नको रि,हा र हत्या आरो,पीको आतंकले राम्रो संकेत नगरेको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा एमाले
recommended by
Mgid
Mgid
TESTOULTRA
Stop Disappointing In Bed – Try This Simple Trick Tonight!
LEARN MORE
संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताउनुभएको हो । “भ्रष्टाचा,र आरोपी विजय गच्छदारको रिहाइ र हत्या अभियोगमा जेलमा
रहेका मो,हम्मद अ,फ्ताव आ,लम आतंकले देखाइसकेको छु, उहाँले देउवा नेतृ,त्वको सरकारको सुरुवातबारे टिप्पणी गर्दै भन्नुभयो, “यातायातको भाडा वृद्धि
पनि एउटा अर्को उदाहरण हो ।” त्यस्तै ओलीले एमालेले कांग्रेस–माओवादीले जसरी झु,टो पनि नबोल्ने दा,बी गर्दै सरकारलाई रा,ष्ट्रघा,ती काम रज,नहि,त वि,रु,द्धका गतिविधि नगर्ने बताउनुभयो । ओलीले एमालेले अब र,चना,त्मक प्रतिपक्षको भूमिका खेल्ने पनि बताउनुभयो । योहो खबर बाट