
नेपाली जनसम्पर्क समितिले एक हप्ता अगाडि नेपाल सरकार संग श’व लैजानको लागि आग्रह गरेको भएपनि श’व अझै मलेसियामै अडकिरहेका छन ।
श’वलाई लामो समयदेखि घर पठाउन नसकिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।
recommended by
Mgid
Mgid
RAID: SHADOW LEGENDS
Realistic Game For Men!
LEARN MORE
नेपाली राजदूतावासका श्रम काउन्सेलर दिपक ढकालले भने, ‘तर पर्याप्त हवाई उडान हुन नसक्दा घरमा पठाउन सकिएको छैन ।’ मलेसियामा हरेक तीन दिनमा दुईजना नेपालीको मृ’त्यु हुने गरेको तथ्याक छ ।
ढकालले भने मलेसियामा वाइड बढी जहाजको उडान हुने हो भने श’व ढुवानीमा समस्या नहुने भएपनि अहिले न्यारो वडि आईरहेकोले समस्या देखिएको हो ।वाइड बडी जहाजको उडान हुने हो भने एकैचोटि २० २५ वटा श’व ढुवानी गर्न मिल्छ । तर, न्यारो बडीको जहाजले दुई तीन वटाभन्दा बढी श’व बोक्दैन, उनले भने ।
परिवार भन्छन मुख मात्र भएपनि हेर्न पाऊ
नेपालमा रहेका आफन्तहरुले श’व नआईपुग्दा अझ वढि समस्या थपिएको वताउछन । आफुहरु विभिन्न निकायहरुमा धाँउदा धाँउदा क्वाक्क भैसकेको उनीहरुको गुनासो एउटै छ नेपालका सवै निकाय र पार्टिहरु धायौ तर श’व आईपुगेन ।
वैदेशिक रोजगारीमा गएका व्यक्तिको नि’धन भएमा रोजगारदाताको साथै वैदेशिक रोजगार बोर्डले श’वको ढुवानी नेपालको घर सम्म पुरयाउने व्यवस्था गर्ने गरेको छ ।