बिहिबार ११ आश्विन २०८०

न्यू जर्सीबाट हराई रहेका नेपाली विद्यार्थी अजय शाहको श,व फे,ला परेको छ ।

PROMOTED CONTENT
Mgid
Mgid

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

Realistic Game For Men
RAID: Shadow Legends

विश्वकै उत्कृष्ट ह्याण्डराइटिङ लेखेर नेपालको नाम विश्वसामु चिनाउन सफल भएको…
गत जनवरी महिनादेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनको श,व मोरिस काउन्टी अभियोजक कार्यालयले प्राप्त गरेको जनाइएको छ।

उक्त समाचार स्थानीय प्याच डटकममा प्रकाशित भएको छ ।

उनी गत जनवरी १८ देखि हराइरहेको उनका दाई शिव शाहले जानकारी गराएका थिए ।

शाह विगत साढे २ वर्षदेखि ड्रु विश्वविद्यालयमा अध्ययनरत थिए ।

उनका दाजु अमेरिकाको टेक्ससबाट भाइको खोजी गर्न न्यू जर्सी आएका थिए ।

नेपाल घर सिरहा भएका २२ वर्षीय शाहको श,व गत सोमबार ब्रुक लिनको एङ्कोरेज नहरमा फे,ला परेको जनाइएको छ ।

अनुसन्धानकर्ताका अनुसार न्यू जर्सीबाट उनी न्यूयोर्कको पेन स्टेसनको लागि हिँडेको खुलासा भएको छ ।

गत मार्चमा सडक र अन्य स्थानमा जडान भएका क्यामरामा पाइए


Last Updated on: May 6th, 2021 at 6:52 pm
५१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया