मंगलबार १२ साउन २०७८

पाँचथरमा बुवाको किरियामा बस्दा ज,लेर आमा-छाेराकाे मृत्यु
July 18, 2021 2
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
पाँचथर / बुवाको किरियामा बस्दा ग्याँस लिक भएर आ,ग,ला,गी हुँदा ज,ले,र घाइते भएका फिदिम ४ जोरसालका ४९ बर्षीय दीनानाथ सापकोटाको नि,ध,न भएको छ ।

झापाको मेची अञ्चल अस्पतालमा शनिबार बिहान दीनानाथको नि,ध,न भएको पारिवारिक स्रोतले जनाएको छ । गत जेठ २४ गते भगिरथ सापकोटाको मृत्यु भएपछि किरियामा बसेका उनकी श्रीमती सहित दुई छोराहरु ज,ले,र घा,इ,ते भएका थिए ।

घा,इ,तेमध्ये ७२ बर्षिया भगिरथकी श्रीमती चनमाय सापकोटाको उपचारका क्रममा जेठ २६ गते नि,ध,न भएको थियो । आमा र दाजुसँगै जलेर घा,इ,ते भएका मदन सपकोटा भने निको भएर घर फर्किएका छन् । घाइते तीनै जनाको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि मेची अञ्चल अस्पताल लगिएको थियो ।

काठमाडौं । सत्ता परिवर्तन सँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सक्रिय देखिएका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत शान्तिपूर्ण राजनीतिमा आएका विप्लव शान्त नै थिए ।

तर, सत्ता परिवर्तन हुनेबित्तिकै उनको राजनीतिक सक्रियता बढ्न थालेको छ । सरकार परिवर्तन भएको भोलिपल्टै महासचिव विप्लवले पुराना सहयात्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न खुमलटार नै पुगेका थिए ।

बुधबार उनले प्रचण्डसँगको भेटमा आफ्ना बन्दी कार्यकर्ताहरुलाई रिहाइ गर्नुका साथै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् ।

यस्तै, आज उनै विप्लव नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वरमै पुगेका छन् । बिहीबार विहानै विप्लव नेपाल निवासमा पुगेका थिए ।

विप्लव र नेपालबीच भेट हुँदे गर्दा प्रचण्ड पनि त्यहाँ आइपुगे । तीन नेताबीच पछिल्लो राजनीतिक परिवर्तन, आगामी कार्यदिशा र पार्टी एकताका विषयमा छलफल भएको बताइएको छ ।

राजनीतिक अवस्थाबारे चर्चा भनिए पनि उनीहरुबीच के–कस्तो विषयमा छलफल भयो भन्ने जानकारी गराइएको छैन । उनले अहिले शत्तापक्षसँग आफ्ना कार्यकर्ताहरुको रिहाइको माग गरेका छन् ।

यस्तै, बुधबार प्रचण्डसँगको भेटमा पुराना सहयात्रीहरु एक ठाउँमा उभिनुपर्ने धारणा राखेको बताइएको छ । अर्थात् उनले माओवादी एकताको विषयमा कुराकानी गरेका थिए ।

तत्कालीन केपी ओली सरकारसँग तीन बुँदे सम्झौता गरेका विप्लवले उक्त सहमति कार्यान्वयन नभएको गुनासो गर्दै आएका छन् ।

बदलिएको परिस्थितिमा एकाएक राजनीतिक भेटभाटमा सक्रिए भएका विप्लवले उक्त सहमति कार्यान्वयनको पनि कुरा उठाएका छन् ।


Last Updated on: July 18th, 2021 at 11:42 am
११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया