
सुर्खेत । राउटे युवती सम्झना शाहीको बारेमा ग,लत अ’पवाह फैला,एको भन्दै समान्तकृत वर्ग उत्थान प्रतिष्ठानले आपत्ती जनाएको छ ।
केही यु–ट्युब च्यानलले ‘अस्ता,इन् सम्झना’ शीर्षक राखेर समाचार बनाएका थिए । प्रतिष्ठानले जिउँदो व्यक्तिलाई त्यस्तो आ’पत्तिज,नक तरिकाले गलत प्र,चार गरेको भन्दै त्यस्तो अ’पराध गर्ने युट्युव च्यानललाई कारबाही गर्न अनुरोध गरेको छ ।
recommended by
Mgid
Mgid
TESTOULTRA
Stop Disappointing In Bed – Try This Simple Trick Tonight!
LEARN MORE
प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्काले राउटे चेलीको मानव अधिकार संरक्षणका साथै न्याय दिएर शान्ति सुरक्षा कायम गरिदिन जिल्ला प्रशासन कार्यालय सल्यानलाई आग्रहसमेत गरेकी छन् ।
पत्रमा भनिएको छ, ‘नेपाल खबर नामक एक युट्युव च्यानलले ‘अ,स्ता,इन् सम्झना–ह’त्या’की आ’त्म’ह’त्या’ शीर्षक राखेर गलत कुराको प्र,चार गरिएको छ । राउटे चेलीको मानव अधिकारको हनन् भएको छ ।’
उनले जंगलमा घुमन्ते राउटे समुदायका चेलीहरूलाई बारम्बार च’रित्र ह’त्या गर्ने खालका कार्य गर्ने र गराउने प्रविधिलाई रो’क्ने प्रयास भइरहेको बताइन् । उनले भनिन्, ‘लोपोन्मुख सि’मान्तकृत
वर्ग उत्थान प्रतिष्ठान नेपालका कर्णाली प्रदेश सदस्य वसन्ता दाहाल सहित नेपाल प्रहरीले निरन्तर काम गरिरहेका छन् ।’
यद्यपि, राउटे युवती सम्झनाको पुरानो तस्वीरको प्रयोग गरेर गलत प्रचार गरिएको छ । उक्त, युट्युव च्यानलको मेन हेडलाईन ‘अ’ल विदा सम्झना रा’उटे’ भनिएको छ । यो खबर रातोपाटीमा प्रकाशित छ।