
मोरङ जिल्ला रतुवामाई नगरपालिका वडा नं. ४ भद्र चोकमा एकजना युवतीको ला’स मकैबारीमा हेर्नै नसकिने अ’र्ध’न’ग्न अवस्थामा भेटिएको छ।
PROMOTED CONTENT
Mgid
Mgid
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Best Car Manufacturers In The World
Brainberries
Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries
पेटमा हुर्कदै गरेको बच्चा बोकेर बाटोमा खाना पर्खिरहेका दुई गर्भवतीको यस्तो…
धेरै जना मानिसहरूको आ’शं’का छ कि त्यी महिलाको ब’ला’त्का’र पछि बी’भ’त्स ह’त्या गरिएको हो।त्यी महिला सरिता सरेङ मोरङ जिल्ला कानेपोखरी नगरपालिका वडा नं.२ स्थित केरङ भन्ने ठाउँमा काम गर्दै आएकी थिइन्।
काम गर्ने ठाउँमा बुझ्ने क्रममा काम गर्नु भन्दा एक दिन अघि उहाँको आमासँग दुईजना अपरिचित व्यक्ति आएको खुलेको छ।
त्यी दुई अपरिचित व्यक्तिले उहाँको आमालाई अहिले काम गरेको ठाउँ भन्दा दुई गुणा बढी स्यालरी दिन्छौं भनेर फकाएर लगिएको र अहिले गर्दै गरेको ठाउँमा काम छोड्न लगाएको भन्ने खुलेको छ।
रत्न श्रीकी फम संचालक रञ्जना थापा उहाँले गत श्रावण महिनादेखि गाई,कुखुरा,बाख्रा,तित्रा,मलबीउ समेत उत्पादन गर्ने भनेर फम संचालन गर्दै आउनुभएको छ।
उहाँका अनुसार शुक्रबार उनी भएको ठाउँमा उनको भिनाजु र भिनाजुको साथी भनिने आउनुभएको रहेछ।
उनले भिनाजुहरू भनेर चिनाइसकेपछी उहाँहरूलाई खानपिन राम्रोसँग गर भनेर अह्राएको र उनले पनि भाले समेत का’टे’र खुवाएकी थिइन्।
त्यसको आधा घण्टा पछि उनको आमा पनि आउनुभएको रहेछ। त्यसपछि के कुरा भयो थाहा नभएको तर एक्कासि त्यही दिन आफू जान्छु भनेकी रहेछिन्। त्यसपछि रन्जना थापा पिठो लिन भनेर बाहिर गइन् र चार बजेतिर आउँदा त्यी भिनाजु पर्ने व्यक्तिहरू गइसकेका रहेछन्।
उनी एकदमै इमानदार थिइन् र घरको जती पनि रेखदेख हुन्थ्यो सबै उनैलाई जिम्मा लगाउने गरेको पनि थियो।
उनले रन्जनालाई आण्टी म घर जानुपर्ने भयो भन्दा उहाँले जान अलिक गाह्रो छ,तिमी धेरै पटक गइसक्यौ पनि,गाइहरू पनि बिरामी छन् भन्दाखेरी घर हावाले सबै भत्काइदिएको छ रे,आमाजूकोमा गएर बाँस मागिदिन्छु ,जेठाजुलाई लगेर पैसा छोडिदिन्छु भनिन्।
त्यसपछि बरु जेठाजुलाई बोलाउनु कती पैसा चाहिन्छ यहाँ तिमीले छोड्न मिल्दैन,आज मेरो बाहिर काम छ,पालिकामा जानू छ भनेर उहाँले जेठाजुको नम्बर छ भने देऊ न त भन्नुभयो तर उनीले यताउता फोन गरेर जेठाजुको फोन नं. मागीन् तर उनले नम्बर डिलिट भएछ आन्टी भनेर जवाफ दिइन्।
मलाई २५ सय रुपैयाँ पैसा चाहिँ दिनु आन्टी म त्यति पैसा पुर्याएर आउँछु ५ बजेभित्रमा भनेपछि रंजना थापाले भन्नुभयो तिमीले पाँच बजे भनेर धेरैपटक भनिसक्यौ कहिले आउने हौ भनेर सोध्दा उनले म नानीको क’स’म खाएर भन्छु म जसरी पनि आउँछु भनेर गएकी थिइन्।
कृपया यस विषयमा गरिएको कुराकानीको पूर्ण अंश हेर्नका लागि यस भिडियोलाई अन्त्यसम्म हेर्नुहोला।