शनिबार ०६ कार्तिक २०७८

सडकबाट ७० मिटर तल डोरजर खस्दा ३७ वर्षीय रामबहादुरको मृत्यु,दुई जना घाइते, फरार चालकको खोजी गर्दै प्रहरी
July 19, 2021 12
अछामको मङ्गलसेन नगरपालिका–१४ कालागाउँमा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ढकारी गाउँपालिका–२ का ३७ वर्षीय रामबहादुर साउद रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेको जिल्ला अस्पताल मङ्गलसेनमा उपचा

काठमाडौँ-सन् ९० को दशककी चर्चित अभिनेत्री हुन्, करिश्मा कपुर । अहिले मूलधारको फिल्मबाट टाढा छिन् । कपुुर खानदानको भए पनि बलिउडमा बलियो स्थान बनाउनका लागि उनले निकै संघर्ष गर्नुपरेको थियो ।

करिश्माले १५ वर्षको उमेरमै फिल्ममा डेब्यु गरिसकेकी थिइन् । उनको पहिलो फिल्म प्रेमकैदी १९९१ मा रिलिज भएको थियो । उनको अपोजिटमा साउथ अभिनेता हरिश कुमार थिए । जब उनले बलिउडमा प्रवेश गरिन्, उनको खुब मजाक बनाइएको थियो । उनलाई केटाजस्तो देखिने भनेर उडाइएको थियो । नयाँ पत्रिकामा खबर छ ।

आमिर खानसँगको उनको फिल्म राजा हिन्दुस्तानी सुपरहिट भयो । यही फिल्मले करिश्मालाई स्टार बनाएको थियो । तर, यो फिल्म करिश्मालाई भन्दा पहिले ऐश्वर्यालाई अफर गरिएको थियो । ऐश्वर्याले त्यो समय पढाइलाई प्राथमिकता दिएको कारण इन्कार गरिदिएकी थिइन् । यही फिल्ममा करिश्माले पहिलोपटक किस सिन दिएकी थिइन् ।

र भइरहेको छ । ठाँटीबाट खाँटतर्फ गइरहेको उक्त डोजर आज कालागाउँको सडकबाट कम्तीमा ७० मिटर तल खसेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी भइरहेको बताइएको छ ।


Last Updated on: July 19th, 2021 at 4:56 pm
३४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया