
इलाम । इलाममा आफ्नै माइजु र भान्जा फरार भएका छ्न । सानो उमेर बाट मामलमा बस्दै आएका भान्जाले माइजुलाई लिएर फरार भएको पिडित मामाले बताएका छन ।अन्य समाचार
२६ बर्षकि युवतीको 8 बर्षकि छोरी छिन । पिडित युवकले आफ्नो श्रीमतीले भान्जालाई फकाएको आरोप लगाएका छन ।
recommended by
Mgid
Mgid
RAID: SHADOW LEGENDS
Realistic Game For Men
LEARN MORE
४ बर्ष मलेशियामा बसेर आउँदा श्रीमती आफ्नै जेठि दिदिको छोरा सङ लागेको र अहिले उनिहरु भागेका भन्दै मार्मिक भएका छ्न ।
श्रीमतीको व्यबहारमा पहिलेको भन्दा फरक आएको उनले बताए । आफुले कल्पना नगरेको कुरा भयो भन्दै उनी अहिले श्रीमती र भान्जालाई खोज्दै मिडियामा आएका हुन ।
श्रीमतीले सम्पती लिएर आफ्नै भान्जा सङ फरार भएपछि उनले सबैलाइ आफ्नो श्रीमती र भान्जा खोज्न आग्रह गरेका छन । माइजू र भान्जालाई पक्राउ गरेपछि गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।