मंगलबार १२ साउन २०७८

यसरी भयो चितवनकि सुजिता भण्डारीको दा’हसंस्कार,सबैको आखा रसायो(भिडियोसहित)
Uncategorized
July 19, 2021AdminLeave A CommentOn यसरी भयो चितवनकि सुजिता भण्डारीको दा’हसंस्कार,सबैको आखा रसायो(भिडियोसहित)
चितवन,साउन ४ – राप्ती नगरपालिका २ की २३ वर्षीया सुजिता भण्डारीको श’व परिवारले बु झेको छ । पोष्ट मार्टमका लागि काठमाडौंमा रहेको श व परिवारले आज बु झेको हो । चितवन प्रहरीले परिवारले शव बुझेर चितवन ल्याउन लागेको जानकारी दिएको छ । यसअघि परिवारले छोरीको हत्यारा पत्ता नलागेसम्म श व नबुझ्ने अडानमा थियो ।

तत्काल बुझ्न नहुने पक्षमा स्थानीयबासीह पनि थिए। तर चितवन प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको र छिट्टै घटनाको विस्तृत विवरण सार्वजनिक गरिने आश्वासन दिँदै आएपछि अन्ततः परिवारले बुझ्न राजी भएको हो ।

एक प्रहरी अधिकारीका अनुसार भिसेराको रिपोर्ट आईनसकेको तर एक साता भित्र सत्यतथ्य सार्वजनिक हुने बताएका छन् । गत असार ११ गते तरकारी लिन जान्छु भनेर निस्किएकी सुजिता २० गते घरभन्दा करिव ४/५ किलो मिटरको दुरीमा रहेको ब्रह्मस्थानी सामुदायिक वनमा कु’हिन लागेको अवस्थामा श’व फेला परेको थियो ।

यस पछि आ’क्रोशित भएका स्थानीयबासीले पो ष्ट मार्टमका लागि लैजादै गरेको श व स्थानीयले बाटोमै रोकेका थिए । त्यसदिन साँझ मात्रै सुजिताको श व पो ष्ट मार्टमका लागि काठमाडौं पठाइएको थियो । अर्को दिन पुनः आन्दोलन च र्किएपछि चितवन प्रशासनले क’फ्र्यु लगाउन बाध्य भएको थियो ।


Last Updated on: July 19th, 2021 at 7:08 pm
१०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया