शनिबार ०६ कार्तिक २०७८

छिटो हेर्नुस, मलेसियामा एक नेपाली जीवन मरणको दोसाधमा छ। कृपया सबैले सहयोग गरौ।
July 19, 2021 36
12
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
मलेसियाको खबर अत्यन्तै मार्मिक दु:खद कुरा भगवानले रक्षा गरुन् सबै शेर गरिदिनुहोला तपाईंको एक शेरले कसैको ज्यान बाच्न सक्छ plz ?मानवीय धर्म सबैलाई निभाउन अनुरोध गर्द्छु

बिदेशमा भएर यस्तो पिडामा छत्पतिनु जत्तिको ठुलो पिडा केही होइन आफ्नो देशमा रोजगार नभए पछि बाध्यता बस प्रदेशलागेका पुन अहिले अचेत गम्भीर अवस्थामा छ्न सम्बन्धि दूतावासको गम्भीरतापर्ूवक ध्यानाकर्षण होस् ?

#मलेसियाको आम्पाङ मा निसिखोला गाउँपालिका बाग्लुङ का #खिमबहादुरपुन अबैधानीक रुपमा सुरक्षागार्ड को काम गर्दै आएका थिए उनी अचानक बिराम परेपछी रोजगारदाता ले साधारण औसधि उपचार गरायो शरीर फुलेर सुनिदै गएको छ अबैधानिक भएकाले राम्रो उपचार रोजगार दाताले गराएन अहिले उनलाइ कसैले वास्ता गर्दैन । बेड मै दिसापिसाब हुन थालेको साथीहरू बताउछ्न हस्पिटल सम्म लैजान पाए बचाउन सकिन्थ्यो कि साथीहरू ………

नोट :समस्या दुख भनेको कसैको जिवनमा बाजा बजायर आउने होइन कसैले देखेर पनि नदेखेको जस्तो नगरिदिनु होला नजिक हुनेले साथ सहयोग गर्नुहोला मानवीय धर्म जत्तिको थुलो कुरा यो संसारमा अरु कुनै छैन संबंधित निकाय दूतावासको ध्यानाकर्षण होस धन्यवाद

काठमाडौँ ।एक डोज मात्र लगाएमा पुग्ने कोरोनाविरुद्धको खोप अमेरिकी खोप आजबाट सुरु भएको छ । अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको जोन्सन एन्न्ड जोन्सन कम्पनीको उक्त खोप निश्चित उमेर समूह र अपांगता भएका मान्छेले आजबाट लगाउन सुरु गरिएको हो ।

प्रधानमन्त्री देउवाले बिहान १० बजे र्थोपेडिक अस्पताल, जोरपाटीमा खोप केन्द्रमा पुगेर सुरु गर्नुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार प्रधानमन्त्री देउवाले अपाङ्ग अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध र पाटन अस्पताललगायत खोप केन्द्रहरु निरीक्षण गर्नुहुने छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार उक्त अमेरिकी खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिलाई र अपांगता भएका व्यक्तिहरु (क र ख वर्ग) लाई प्राथमिकताका साथ लगाइने छ । साथै नेपालमा बसोबास गरिरहेका शरणार्थी र सरफाइकर्मीहलाई सो खोप लगाइँदै छ । आज (साउन ४) गतेदेखि ६ गतेसम्म ३ दिन मात्र उक्त लगाइनेछ । अमेरिकी सरकारले कोभ्याक्स कार्यक्रममार्फत जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार डोज नेपाललाई दिएको हो ।


Last Updated on: July 19th, 2021 at 7:15 pm
३६० पटक हेरिएको

तपाईको प्रतिक्रिया