
चर्चित टेलिसिरीयल शक्तिका किन्नर बुहारीको भुमीका खेलेर चर्चा कमाएकी तथा बिगबोस सिजन १४ कि बिजेता रुबीना दिलैकको चर्चा निकै बढिरहेको छ ।
उनले अहिले फ्यानहरुको मन जित्दै आएकी छिन् । उनका फ्यानहरुका लागि अर्काे खुशीको खबर आएको छ ।
PROMOTED CONTENTAdskeeper
Prince Harry And Meghan Markle Having Marriage Problems
More…
114
29
38
Make Your Own Product For Your Scalp
More…
826
207
275
Husband Divorces Wife After Looking At This Photo
More…
638
160
213
उनी सानो पर्दा हुदै अब ठुलो पर्दामा समेत देखिने भएकी छिन् । पलाश मुछालको निर्देशनमा बन्न लागेको चलचित्र मार्फत ठुलो पर्दामा डेब्यु मार्न लागेकी हुन् । यस चलचित्रमा टेलिभिजन पर्दाबाटै आएका हितेस तेजवानीको पनि इन्ट्रि हुदैछ । उनको साथमा चर्चित हास्य कलाकार राजपाल यादवको पनि अभिनय देख्न पाईने भएको छ ।
यो सबै जानकारी तरुण आदर्शले ट्वीटर मार्फत दिएका हुन् । चलचित्रको शुटिंग यहि सेप्टेम्बर देखी सुरु हुने बताइएको छ । रुबीनाको ठुलो पर्दामा डेब्युका लागि उनका फ्यानहरुले अत्याधिक माया दर्शाईरहेका छन् ।
उनै रूबिना सामाजिक संजालमा निकै चर्चा हुनेगर्छ । उनि संजालमा निकै सक्रिय छिन् । पछिल्लो समय निकै बोल्ड लुक्समा गरेका फोटोशुटले निकै चर्चा पाएको छ । उनले निलो पहिरनमा गरेको तस्बिरहरूमा उनी निकै सुन्दर देखिएकी छन् ।