
चितवन – चितवनको खैरहनिमा ट्याङ्करको ठक्करबाट एक जनाको मृ’त्यु भएको छ । आज ५ : ५५ बजेको समयमा खैरहनि नगरपालिका वडा नम्बर ८ पर्सा चोकमा ट्याङ्करले मोटरसाईकललाई ठ’क्कर दिँदा खैरहनी नगरपालिका १० कि २३ बर्षिय सिर्जना चौधरीको मृ’त्यु भएको हो ।
PROMOTED CONTENT
Mgid
Mgid
Make Your Own Product For Your Scalp
Limelight Media
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
छोरिहरुसंग आफ्नो रोग किन लुकाइन ‘चम्सुरी’ले ? – Samachar Post Dainik
मोटरसाईकल पछाडी सवार चौधरी गम्भीर घा’ईते भई उपचारको लागि पुरानो मेडिकल कलेजमा लगिएको थियो ।
उनको ६ : ४५ मा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ८ ख ३०२४ को तेल ट्याङ्करले बिपरित दिशाबाट जाँदै गरेको रा ४५ प ५१२२ को मोटरसाईकललाई ठ’क्कर दिँदा मोटरसाईकल चालक रत्ननगर ३ का सुबास चौधरी सामान्य घा’ईते भएका छन् ।
उनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । ठक्कर दिने सवारी साधन र चालक नियन्त्रणमा लिएको प्रहरिले जनाएको छ ।