बुधबार २४ जेठ २०८०

कोरोना सङ्क्रमित भई भेरी अस्पताल नेपालगञ्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृ’त्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा आज बिहान १ः४० बजे मृ’त्यु भएको हो ।उच्च रक्तचाप र मधुमेहबाट पीडित उहाँ कोरोना सङ्क्रमित भएपछि होमआइसोलेशनमा रहेकाबेला अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो स्वास्थ्यमा सुधार भए पनि मध्यरातमा अवस्था बि’ग्रँदै गएर नि’धन भएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिनुभयो ।

Last Updated on: May 6th, 2021 at 7:17 pm
१०६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया