
अ’श्लील फिल्म बनाएको आरोपमा मध्यराति पक्राउ
July 20, 2021Mountain Mediaन्युज
FacebookTwitterPrintMore
काठमाडौं। बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान तथा व्यापारी राज कुन्द्रा सोमबार अ’श्लील फिल्म बनाएको आ’रोपमा प’क्राउ परेका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार राति कुन्द्रलाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले प’क्राउ गरेको छ।
प्रहरीका अनुसार कुन्द्रविरुद्ध प्रहरीसँग बलियो प्रमाण् छ। गत फेब्रुअरीमै दायर गरिएको एक उजुरीमा अनुसन्धान गर्दा प्रो’नोग्राफीमा राज कुन्द्रा मुख्य आ’रोपी रहेको प्रहरीले प्रमाण फेला पारेको जनाइएको छ। प्रहरीका अनुसार राज कुन्द्रले एक एपमा अश्लील फिल्म रिलिज गर्ने गरेका थिए। हटसट नामको एक एपमा अ’श्लील फिल्म रिलिज हुँदै आएको र सो एपको मालिक राज कुन्द्र रहेको प्रहरीले जनाएको छ।
प्रहरीले यो मामिलामा अन्य ४ जनालाई यसअघि नै प’क्राउ गरिसेको छ। प्रहरीले कुन्द्रा वि’रुद्ध आरो’पीहरुको बयानमात्र नभएर टेक्निलक प्रमााणसमेत भएको जनाएको छ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार युवतीहरुलाई जबरजस्ती अ’श्लील फिल्म बनाउन लागएर कुन्द्रले सो एपमार्फत रिलिज गर्ने गरेका थिए। प्रहरीले यो लाखौंको व्यापारिक सञ्जाल हुनसक्ने बताएको छ।
FacebookTwitterPrintMore
Related