बिहिबार १४ साउन २०७८

बाख्रा चराउन गएका २ बालिका नदीमा डुबेर बे,पत्ता
July 20, 2021 9
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
पौडी खेल्ने क्रममा प्यूठानको माडी नदीमा बगेर दुई बालिका बे,पत्ता भएकी छन् ।

बे,पत्ता हुनेमा जिल्लाको सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापा (मर्साङी मगर)की सात वर्षीया छोरी सर्मिला थापा मगर रहेकी जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

सोमबार अपरान्ह ३ बजे पौडी खेल्ने क्रममा दुबै बालिका नदीमा ब,गेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार दुबै जना बाख्रा चराउन गएका थिए ।

घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्ने क्रममा बगेर दुबै बे,पत्ता भएको स्थानीयवासीले जनाएका छन् । स्थानीय बासिन्दा र प्रहरीको टोलीले बे,पत्ता बालिकाको खोजी कार्य जारी राखेको सूचना अधिकारी गैरेले बताए ।

काठमाडौं – प्रमुख सेनानी जीवन शर्माको नेतृत्वमा रहेको ७२ जनाको टोली र सेनानी संगीता पुनको कमान्डमा रहेको १३९ जनाको शान्ति सेनाको टोली मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शनिबार विज्ञप्ति जारी गर्दै उक्त दुई डफ्डा सेन्ट्रल अफ्रिकी गणतन्त्र र मालीतर्फ प्रस्थान गरेको जनाइएको छ ।

शर्माको कमान्डको युनिटले अफ्रिकी गणतन्त्र मिसनको सैनिक प्रहरी युनिट छैठौं डफ्फालाई बदली गर्नेछ भने पुन नेतृत्वको टोलीले मालीस्थित मिसनको इओडी गुल्मको सातौं डफ्फालाई बदली गर्नेछ ।

ती दुई मिसनको कार्यकाल सकेर फर्कने टोली आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

नेपाली सेना अब ३ जोड १ कमाण्ड संरचनामा

काठमाडौँ, ३ साउन । प्रमुख सेनानी जीवन शर्माको नेतृत्वमा रहेको ७२ जनाको टोली र सेनानी संगीता पुनको कमान्डमा रहेको १३९ जनाको शान्ति सेनाको टोली मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शनिबार विज्ञप्ति जारी गर्दै उक्त दुई डफ्डा सेन्ट्रल अफ्रिकी गणतन्त्र र मालीतर्फ प्रस्थान गरेको जनाइएको छ ।

शर्माको कमान्डको युनिटले अफ्रिकी गणतन्त्र मिसनको सैनिक प्रहरी युनिट छैठौँ डफ्फालाई बदली गर्नेछ भने पुन नेतृत्वको टोलीले मालीस्थित मिसनको इओडी गुल्मको सातौँ डफ्फालाई बदली गर्नेछ ।

ती दुई मिसनको कार्यकाल सकेर फर्कने टोली आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

अन्नपूर्ण पोष्ट दैनिकबाट साभार


Last Updated on: July 20th, 2021 at 3:21 pm
१२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया