बिहिबार ११ आश्विन २०८०

Home > भिडियो > साउदीमै पसिना बगाउँदै थिए, फेसवुक हेर्दा अचानक आफ्नै श्रीमतिले अर्कैको घुम्टो ओढेको फोटो देखे (भिडियो हेर्नुस्)
साउदीमै पसिना बगाउँदै थिए, फेसवुक हेर्दा अचानक आफ्नै श्रीमतिले अर्कैको घुम्टो ओढेको फोटो देखे (भिडियो हेर्नुस्)

adminMay 6, 2021 भिडियो, समाज0
SUGGESTED NEWS
Mgid
Mgid

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberrie

काठमाडौ । वैदेशिक रोजगारीमा रहेका धेरै युवाहरुको घर उजाडीएको उदाहरण देखिएका छन् । युवकहरु खाडी मुलुकमा पसिना बगाएर काम गरिरहेका हुन्छन् । तर सन्तान लिएर गाउँमै बसेका श्रीमती भने पारिवारिक दवाव, सामाजिक अपहेलनाका कारण गलत बाटो अपनाएका थुप्रै उदाहरण छन् । कतिपय महिला आफ्नै स्वार्थले परिवार र श्रीमान छोडेर छुट्टै बाटो लागेको पनि देखिएको छ ।

यहाँ प्रस्तुत गरिएको घटना पनि त्यस्तै छ । साउदीमा रहेका एक पुरुष, परिवार र श्रीमतीका लागि भन्दै पसिना बगाइरहेका थिए । तर उहाँ विदेशमा रहेका श्रीमानले अचानक सामाजिक सञ्जालमा आफ्नै श्रीमतीले घुम्टो ओढेर अर्कैको बेहुली भएको देखे । त्यसपछि उनी अहिले नेपाल आएका छन् । श्रीमती अर्कै पुरुषसंग विवाह गरेर काठमाडौमा बसेको थाहा पाएको बताए ।

झापा दमकका यि पुरुषले काठमाडौमा खोज्न जाँदा पनि घरभेटी फेला पारे तर श्रीमतीलाई फेला पार्न सकेनन् । श्रीमतीले २८ लाख रुपैया हिनामिना गरेर लगेको श्रीमानको आरोप छ । झापा गौरादह नगरपालिका १ का उनीहरु दमकमा आएर बसेका थिए । त्यहाँ बस्दा उनको श्रीमतीको अर्का एक पुरुषसंग सम्पर्क रहेको आफुले धेरै पछि थाहा पाएको बताए ।

SUGGESTED NEWS
Mgid
Mgid

What If Covid-19 Hit Disney?
Zestradar

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
आफ्नो मात्र कमाइले पुगेन भनेर कपडा सिलाउने काम गर्छु भनेपछि दमक गएर बस्न आफुले अनुमति दिएको उनको भनाई छ । विदेशमै गाडी चलाउने उनको गाडीले दुर्घटना गराएपछि जे ल मा परेका थिए । जे ल वाट बाहिर निस्केपछि पनि राम्रोसंग कुराकानी भएको थियो । तर पछि आफुले अर्कैसंग गएको भन्ने खबर पाएको बताए ।

भिडियो:


Last Updated on: May 6th, 2021 at 7:21 pm
४५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया