शनिबार ०६ कार्तिक २०७८

झापाको बुद्धशान्तिमा एउटा एकदमै अप्रिय घ टना घ टेको छ । आफ्नि बिवाहित छोरी माइत आउछिन् ४ दिन माइत बसेर उनी आफ्नो घर फिर्छिन् तर घर फिरेको ३ घन्टामानै उनको मृ त्यु हुन्छ ,अनि यो खबर माइतमा आइपुग्छ ।

छोरिले घर फर्किएपछि आफुलाई फोन गरेको र घरमा आफुलाई कु ट पिट भएको उनले फोनमा बताएको माईति पक्ष बताउँछ ।घा टिमा लगातार थि चेको र एकदमै बी भत्स ढंगबाट ज्वाइले नै मा रेको र बारम्बार छोरिलाई मानसिक या तना समेत दिदै आएको माइति पक्षको आ रो प छ ।

आफ्नो छोरी गुमाउनु पिढा त छदै छ फेरि सम्बन्धित निकायबाट आफुहरुलाई न्याय नमिलिसकेपछि मिडियामा आउन बाध्य भएको माइति पक्ष बताउँछ ।यस्ता अप्रिय घ ट नाहरु पछिल्लो समय नेपालि समाजमा एकदमै बढ्दो छ ,केहि दिन सामाजिक संजालमा यस्ता घ टनाहरुले एकदमै चर्चा बटुल्छन् अनि फेरि सेलाउछन् ,यो घ टना यसरी नदबियोस् र न्याय मिलोस् ।


Last Updated on: July 21st, 2021 at 12:35 am
१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया