बुधबार ०३ कार्तिक २०७८

भाइरल जुम्लिया दाजुभाइ र दिदिबहिनिले एकै साथ यसरी भयो बिवाह (हेर्नुस् भिडियो)
July 21, 2021 4
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
जुम्लिया दाजुभाईको जुम्लिया दिदिबहिनीसग बिवाह गर्ने एकदमै ठूलो चाहाना हुन्छ ।संकल्प र बिकल्पले काव्या र दिव्यासग बिवाह गरेर यतिबेला अत्याधिक खुसि छन् ।

भनिन्छ मान्छेको जिवनमा जा्म मृत्यु प्रेम र बिवाह चहि लेखेकै सग हुन्छ ।यो भनाई वास्तविक नै मिल्न गएको छ ।दुई दाजुभाइको सपनानै दुई दिदिबहिनीसग बिवाह गर्ने थियो जुन अन्ततः यथार्थमा परिणत भयो ।सामाजिक संजालमा अहिले उक्त जोडि एकदमै भाइरल बनिरहेका छन् ।

एकदमै रमाइलो उक्त जोडिहरु एकदमै राम्रा र सबैको बिचार एकआपसमा समेत मिलेको हामिले पायौ ।जुम्लियाले जुम्लियानै यसरी बिवाह गरेको सायदै एबदमै न्यून जोडिहरुमा एक हो ।

उनिहरु हुबहु उस्तै देखिन्छन् र सन्तान पनि उस्तै हुने हो या कस्तो हुने हो त्यो आफुहरुमा समेत कौतुहलता भएको उनिहरु बताउँछन्

काठमाडौ । सामाजिक सञ्जालमा अहिले प्रधानमन्त्री शेरवहादुर देउवाको वारेमा एउटा रमाइलो चर्चा सुरु भएको छ । गुगलमा अंग्रेजीमा ‘फटाहा इन नेपाल’ भनेर गुगलमा सर्च गर्ने हो भने प्रधानमन्त्री शेरवहादुर देउवाको तस्बिर सबैभन्दा माथि देखिन्छ । यो कुरालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले रमाइलो मान्दै स्कृनस सार्वजनिक गरिरहेका छन् ।गुगलमा कहिले काँही यस्ता अनौठो गल्ती हुने गरेका छन् । यस अघि अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा पनि यस्तै भएको थियो । जसका कारण गुगलले अमेरिकालाई स्पष्टिकरण समेत दिनुपरेको थियो ।


Last Updated on: July 21st, 2021 at 11:29 am
१४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया