बुधबार ०३ कार्तिक २०७८

मै बिग्रौला कस्ले भन्छ, कर्मैले बिगार्छ….
July 21, 2021
FacebookTwitterPrintMore

काठमाडौं / चर्चित लोकदोहोरी गायिका भुमिका गिरीको तिजको कोसेली कर्मैले बिगार्छ सार्वजनिक भएको छ । भुमिकाकै अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको तिज गित अरु परम्परागत तिज गित भन्दा फरक रहेको छ ।

नेपाली लोकदोहोरी क्षेत्रमा उदाउँदै गरेकी गायिका गिरीको र भागिरथ चलाउनेको स्वर रहेको यो गितमा भुमिका आफैले अभिनय पनि गरेकी छन् ।


उनीसँगै अभिषेक श्रेष्ठ र नारायणी क्षेत्रीको अभिनय रहेको छ । भागिरथ चलाउनेको शब्द तथा संगित रहेको सो गितको संगित संयोजन सुनिल परियारले गरेका छन् ।यस अगाडि पनि भुमिकाका चर्चित तिज गितहरु लाेकप्रिय छन


Last Updated on: July 21st, 2021 at 4:03 pm
९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया