बुधबार १३ साउन २०७८

परिवारै मिलेर मारेको हो , मर्नुअघि देवरले भाउजूको गोप्य अङ्गमा छुने गर्थें भन्दै बैनि र दाजु मिडियामा, माइतबाट घर गएको ३ घन्टामा आत्महत्या गरेको खबर आयो , के हो घटना ?
July 21, 2021
FacebookTwitterPrintMore

माइतबाट घर गएको तीन घण्टामै मृ’त फे’ला परेकी छिन । दमकको पाडाजङ्गी भन्दा केही तल मंगलबारेमा रहेकाे उनको श्रीमानको घरमा पुगेपछि केही समयमा उनको मृत्यु भएको थियो ।

माइतबाट सधै छोरीले पैसा माग्ने र घरपरिवार चलाउन खर्च गर्ने बताउँदै माइती पक्षले पटक पटक पैसा दिएको समेत दाबी गरे । घरमा हेला गर्ने लाखौंको ऋण छ भनेर श्रीमानले माइतीबाट पैसा ल्याउन लगाउने गरेको माइतीले जानाकारी दिए । दाजुको बिहेको भोज खान गएकी श्रद्धाले माइतीबाट फर्केपछि पुगे भनेर फोन गरेको र त्यसको केही समयपछि पुन: फोन गरेर डाको छोडेर रोइन बोल्न सकिनन त्यसपछि फोन का’टि यो भनेर बुबाले भने ।

निकै चिन्तामा परेका बुबाले आमालाई सुनाउँदा एकछिन सानो झगडामा यस्तो भयो होला भनेर बस्दै गर्दा फेरि छोरिको फोन आयो मलाई कु ट पि ट गर्दै छन । मलाई थि ‘चेर मा र्न ला गे भन्ने शब्द आयो फेरि फोन का टि यो । बुबाआमा झनै चिन्तामा परेको बताए । त्यसपछि फेरी आएको फोनमा छोरीले दे ह त्याग ग रे को खबर आयो माइतीलाई समेत जानाकारी नगराई लास उठाइयो भन्दै बुबाआमाले रुँदै मिडियामा सुनाए ।

 


Last Updated on: July 21st, 2021 at 4:15 pm
१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया