बुधबार १३ साउन २०७८

राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको देवघाटमा दाहसंस्कार अन्येष्टि गरिएको छ ।

शनिबार जिल्ला प्रशासन कार्यालयमा परिवारसहित बसेको सर्वपक्षीय भेलामा प्रहरीको अनुसन्धान निचोडनजिक पुगेको र चाँडै सत्य तथ्य सार्वजनिक गर्ने जनाएपछि परिवार शव बुझ्न तयार भएका थिए ।

PROMOTED CONTENTAdskeeper

Make Your Own Product For Your Scalp
More…
65
16
22

Prince Harry And Meghan Markle Having Marriage Problems
More…
240
60
80

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
More…
559
140
186
तर, गाउँलेहरुले भने सत्यतथ्य सार्वजनिक नहुँदासम्म शव नबुझ्न आग्रह गरेका थिए ।

सोमबार सुजिताका बुवाले अन्येष्टि गर्दा घाटमा स्थानीय अनुपस्थित थिए भने जनप्रतिनिधि तथा राजनीति दलका प्रतिनिधिहरूको उपस्थिति थियो । गत असार ११ गतेदेखि वे-पत्ता सुजिताको असार २० गते घरबाट करिब ५ किलोमिटर टाढाको जंगलमा शव फेला परेको थियो ।

असार २२ गते काठमाडौं शिक्षण अस्पतालमा पोष्ट-मार्टम गर्दा शरीरमा कुनै चोटपटक नदेखिएको साथै ब-ला-त्कार समेत नभएको चिकित्सकले बताएका थिए । त्यसपछि भिसेरा परीक्षण गराए पनि रिपोर्ट भने अझै नआएको चितवन प्रहरीले जनाएको छ ।

छिमेकी तथा आफन्तले घटनाको सत्यतथ्य चाँडै सार्वजनिक गर्न माग गरेका छन् ।

तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई दु,र्घ,ट,ना हुँदा मुखियाको घटनास्थलमै मृ,त्यु , एक दर्जन भन्दा बढी यात्रु घा,इ,ते
साउन ६, २०७८ – by Samaj Patra

recommended by
Mgid
Mgid

TESTOULTRA
1 Trick Kills Erectile Dysfunction: Doctors Are Speechless!
LEARN MORE
सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् ।

जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृ,त्यु भएको प्रहरीले जनाएको छ ।

तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई दु,र्घ,ट,ना हुँदा मुखियाको घटनास्थलमै मृत्यु भएको जनाएको छ । दु,र्घ,टनामा परी घाइते भएका १३ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दु,र्घ,टनालगत्तै चालक फरार रहेकाले खोजीकार्य जारी रहेको जनाएको छ ।

जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस प ल्टिँ दा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 


Last Updated on: July 22nd, 2021 at 1:20 am
३४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया