बिहिबार १४ साउन २०७८

३ वटा टाउको भएका शिशुको जन्मसंगै, भगवानको आगमन भन्दै दर्शन र पूजा गर्नेको घुइचो !

काठमाडौं । जन्मजात धेरै अनौंठा शिशुहरु हुन्छन् । गर्भमा कुनै कमीको कारण, बच्चाको शरीरको संरचना बिग्रन्छ ।सोही कारण उनीहरुको आकार अनौठो हुन्छ ।

तर जब ब्रह्माण्डको संरचनाको कुरा आउँछ, तब माथिबाट नै त्यसलाई सिर्जना गरेर पठाएको विश्वास गरिन्छ ।भगवानले नै हामीलाई प्राणीहरुबाट मानिस बनाउनु भएको हो । तर कहिलेकाँही हाम्रो वरिपरि केही अनौठो कुरा हुन्छन्, जुन विश्वास गर्न धेरै गाह्रो हुन्छ ।त्यस्तै अवस्था भारत उत्तर प्रदेशमा पनि देखा परेको छ । त्यहाँ जन्मेको एक नवजात शिशुको ३ वटा टाउको रहेका छन् ।डाक्टरहरू पनि त्यस बच्चालाई देखेर छक्क परेका छन् । उत्तर प्रदेशका निवासी रागिनीले जुलाई १२ मा सामान्य प्रसव द्वारा तीन टाउको भएको बच्चालाई जन्म दिएका हुन् ।ब्रह्मा, केहि मान्छे पूजाको थाल लिएर उनको घर पुग्दैछन ।

केहि मानिसहरुले त धेरै टाढाबाट शिशुको दर्शन गर्नका लागि मात्रै आइरहेका छन् ।ब्रह्मा, केहि मान्छे पूजाको थाल लिएर उनको घर पुग्दैछन । केहि मानिसहरुले त धेरै टाढाबाट शिशुको दर्शन गर्नका लागि मात्रै आइरहेका छन् । धेरै मानिसहरू आ–आफ्ना शिविरमा बसेका छन् । रिपोर्टका अनुसार ३ टाउको भएको बच्चाको सामान्य डेलिभरी गरिएको थियो । बच्चा जन्माउँदा आमा जोडले चिच्याइन् । यद्यपि बच्चा र आमा दुबै स्वस्थ छन् ।सबै जना बच्चा देखेर छक्क परेका छन् । गाउँको खाटमा भएकी बच्चालाई विभिन्न सञ्चारमाध्यमहरुमा पनि खबर आइरहेको छ । बालिका त्यहाँको सरकारी अस्पतालमा जन्मेकी हुन् । दुवै जना अस्पतालबाट डिस्चार्ज भैसकेका छन् । उनको टाउको के गर्ने भन्ने विषयमा अहिले पनि कुनै निर्णय भइसकेको छैन ।


Last Updated on: July 22nd, 2021 at 11:39 am
१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया