आइतबार १७ मंसिर २०८०

Home > भिडियो > ७ दिनमा कोरोना च्वा टै हुन्छ , १५ दिनमा ल कडाउन खुल्छ, केपी बा मेरो औ ष धी प रिक्षण गरम तपाइको १० बर्ष आयु बढ्छ भन्दै ( भिडियो हेर्नुुस्)
७ दिनमा कोरोना च्वा टै हुन्छ , १५ दिनमा ल कडाउन खुल्छ, केपी बा मेरो औ ष धी प रिक्षण गरम तपाइको १० बर्ष आयु बढ्छ भन्दै ( भिडियो हेर्नुुस्)

PoonamMay 5, 2021 भिडियो, समाचार, समाज0
SUGGESTED NEWS
Mgid
Mgid

Do You Want To Lose Fast Without Dieting Or Workout Routines?
BioFit

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries
पुस्कर खतिवडाले गतसालको लकडाउन बाटनै कोरोनाको आ युरबेर्दिक औ ष धी म तयार पा र्छु भनेर मिडियामा आएका थिए । उनले औ ष धी बनाएर धेरैलाई निशुल्क बितरण गर्ने अभियाननै चलाए अनि धेरैलाई निको भएको पनि घो षण गरेका थिए ।

यसपाली पनि उनले को रोनाको औ ष धी दिनमा सय जना भन्दा बढीलाई बितरण गरिरहेका छन् र मिडियामानै आएर यहि औ ष धीको कारणले एकजनाको पनि मृ त्यु भएमा आफु म र्न तयार रहेको बताएका छन् ।

यतिबेला भा इर ल छ उनके भिडियो सामाजिक संजालमा । २५ सय भन्दा बढीले कोरोना द वाई खाएको बताएका छन । उनले अर्को माग राखेका छन प्रधानमन्त्रि सँग ७ दिनमा को रोना च्वाटै,१५ दिनमा लकडाउन खुल्छ, केपी बा मेरो औ ष धी प रिक्षण गरम तपाइको १० बर्ष आयु बढ्छ भनेक छन् ।

यो पनि,

स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन केन्द्रनयाँ भेरियन्टसहित पुनः तीव्ररूपमा फैलिरहेको कोरोनाबाट बच्न चितवनका स्थानीय तह सक्रिय बन्न थालेका छन् । दैनिकजसो कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि स्थानीय तह आवश्यक पूर्वतयारीमा जुटेका हुन् ।

SUGGESTED NEWS
Mgid
Mgid

Success Can Sometimes Be Too Much To Handle
Limelight Media

Lose More Than 15 Kg Of Weight With This Treatment
Ketoadvanced

Realistic Game For Men
RAID: Shadow Legends

What If Covid-19 Hit Disney?
Zestradar

जिल्लाका अस्पतालमा आइसीयू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी पनि बढिरहेका छन् । अस्पतालमा शय्या भरिन थालिसकेका छन् । यस्तो अवस्थामा कोरोना फैलिनबाट रोक्न जिल्ला प्रशासन कार्यालयले चितवनमा नि षेधा ज्ञा जारी गरेको छ । नि षेधा ज्ञा जारी भए पनि कोरोना सङ्ख्या बढ्दो क्रममा छ ।

बिरामीलाई शय्या अभाव हुन नदिनका लागि आइसालेशन तयार गर्न प्रशासन कार्यालयले स्थानीय सरकारलाई आग्रह गरेको छ । भरतपुर महानगरबाहेकका सबै स्थानीय तहले अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई लक्ष्य गरेर अक्सिजनसहितको आइसोलेशन शय्या तयार पारेका छन् ।

रत्ननगर नगरपालिकाले दुई ठाउँमा अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरेको जनाएको छ । वडा नं १६ वडा कार्यालयको सभाहलमा २० शय्या र रत्ननगर अस्पतालमा आठ शय्याको आइसोलेशन केन्द्र तयार गरी सञ्चालनमा ल्याएको हो ।


Last Updated on: May 7th, 2021 at 12:35 am
६७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया