शुक्रबार १५ साउन २०७८

रियासाले दिए सबै फ्यानलाई यस्तो सरप्राईज आखिर किन ? हेर्नुस।
July 22, 2021 7
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
चर्चित मोडल रियासा दाहालले आफ्नो जन्मदिनमा शुभकामना दिने सबैलाई एक स्टाटुस लेख्दै धन्यवाद दिएकी छिन। उहाको यस्तो छ

नमस्कार 🙏🏻 सबै जनालाई! हिजो मेरो जन्मदिन परेको हुदा मलाई शुभकामना दिन हुने सबै मेरा प्यारा शुभ-चिन्तकहरु तथा मेरा आदरणीय दाजु भाई तथा मेरा प्यारा दिदी बहिनीहरु सबैलाई हात जोडेर धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहान्छु। हजुरको माया र आशिर्वादले म सधै अघि बढदै जान सकु। सधै एसरी नै माया र साथ दिराख्नु होला। धन्यवाद। 🙏🏻
#रियासादाहाल ♥️

May be an image of 1 person, standing, cake and indoor

सशस्त्र प्रहरी बलभित्र माथिल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा प्रहरी निरीक्षकदेखि एसपीसम्मकै वृत्ति विकासमा असर परेको छ। प्रहरी निरीक्षकमा भर्ना भएको १६ वर्ष पुग्दा पनि एउटै दर्जामा रहनु डिएसपीदेखि एसएसपीसम्मको बढुवा पनि समयमा नहुँदाउनीहरूको वृत्तिविकासमा असर पुगेको हो। माथिल्लो तहमा बढुवाको प्रक्रिया अघि नबढ्दा प्रहरी अधिकृतहरूमा निशासा छाउन थालेको छ।

 

 

सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा सेवा प्रवेश गरेका अधिकृतहरूलाई संगठनभित्र भावी महानिरीक्षक (आइजिपी) का रूपमा हेरिने भए पनि उनीहरूको समयमै वृत्तिविकास नहुँदा एक तहमाथिको नायब उपरीक्षक (डिएसपी) मै घर जाने अवस्था सिर्जना हुन थालेको छ। प्रहरी निरीक्षकको बढुवा सामान्यतया १० देखि ११ वर्षभित्र भइसक्नुपर्ने भए पनि सशस्त्र प्रहरीमा १६ वर्षसम्म पनि बढुवा हुन सकेको छैन।

 

सशस्त्र प्रहरीका अधिकारीहरूको वृत्ति विकासबारे गृह मन्त्रालय र अर्थ मन्त्रालयमा पटकपटक छलफल भए पनि मन्त्रालय तहबाटै उचित निकास नआउँदा उनीहरूको बढुवा रोकिएको हो। भर्ना भएको लामो समयसम्म पनि वृत्तिविकासमा परेको असरले उनीहरू सेवामा रहिरहने कि राजीनामा दिने भनी दोधारमा मात्र छैनन्, भर्ना हुन चाहनेका लागि समेत सशस्त्र प्रहरी अकार्षण बन्न नसकेको अवस्था छ। ‘एक पदमा लामो समय भयो काम गरेको, बढुवा हुन लामो समय पर्खनुपर्छ। वृत्तिविकासमा भएको ढिलाइका कारण सशस्त्र प्रहरीमा आकर्षण पनि कम हुन थालेको छ,’ सशस्त्र प्रहरीका एक डिएसपीले भने।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: July 22nd, 2021 at 4:53 pm
९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया