शुक्रबार १५ साउन २०७८

ट्राफिक महिला प्रहरीले एक अपाङ्गलाइ बाटो कटाइदिदै सेलुट गर्दै १ लाईक गर्नुस
Enews Nepali
@Enewsnepali

ट्राफिक महिला प्रहरीले एक अपाङ्गलाइ बाटो कटाइदिदै सेलुट गर्दै १ लाईक गर्नुस
FacebookTwitterPrintEmailMore
काठमाण्डौ

विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी रु १५ हजार बचत कार्यक्रम ल्याएको छ ।

ग्रामीण क्षेत्रमा छोरीलाई पढाउन र उनको भविष्य सुन्दर बनाउन कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए । “परिवारको पहिलो छोरीको खातामा गाउँपालिकाले रु १५ हजार बचत गर्छ ।

र त्यो शिशुको परिवारलाई पनि अनिवार्य कम्तीमा रु पाँच हजार वा त्योभन्दा बढी रकम जम्मा गर्न लगाइन्छ”, उनले भने । उक्त रकम २० वर्षका लागि बचत गरिने र छोरी २० वर्ष पुग्दा उच्च शिक्षाका लागि प्रयोग गर्न सकिने उद्देश्यले यो कार्यक्रम अघि सारिएको हो ।


Last Updated on: July 22nd, 2021 at 11:47 pm
११४ पटक हेरिएको

तपाईको प्रतिक्रिया