एकाबिहानै काठमाडौं उपत्यकामा भूकम्पको धक्का, केन्द्रविन्दु भक्तपुरको सल्लाघारी: सचेत रहन आग्रह
July 23, 2021 18
काठमाडौंमा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ।
बिहान ७ बजेर ६ मिनेटमा भूकम्पको धक्का आएको हो।
भूकम्पको केन्द्रविन्दु कहाँ हो र कति म्याग्नेच्युडको हो भन्ने विस्तृत विवरण आइसकेको छैन्।