
एक अपरीचित महिला जंगलमा मृत अबस्थामा फेला, आफन्त सम्म सेयर गरेर पुर्याउ।
July 23, 2021 3
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
आज २०७८/०४/०८ गते बिहान बैतडी जिल्ला मेलौली नगरपालिका वार्ड नं.७ काणा बजार नजिकै को जंगलमा मृत अवस्थामा एक लगभग ३५/३६ बर्षको उमेरको महिलाको लास फेला परेको र हाल सम्म कुन ठाउँको महिला हो भन्ने पत्ता नलागेको हुदा सेयर गरि प्रहरी प्रशासनलाई मृत आत्माको चिर शान्तिको कामना सहित सक्दो सहयोग गरिदिनु होला ।
May be an image of 1 person, sitting and grass
आफ्नै छोरी हाकिम भएर आएपछि एक प्रहरी अधिकृतले छोरीलाई सलाम गरेको तस्वीर भाइरल, यस्तो छ वास्तविकता
भारतमा अहिले एक तस्वीर खुव सेयर भै रहेको छ ।
उक्त तस्वीरमा एक बाबु आफ्नी छोरीलाई सलाम गरिरहेका छन् । बाबुको अनुहार चम्किलो देखिन्छ भने छोरी पनि मुस्कुराई रहेकी छिन् ।
यो तस्वीरको एक छुट्टै कथा छ यो तस्वीर भारतको हो । आन्ध्र प्रदेशमा एक सर्कल निरीक्षक श्री वाई श्याम सुन्दरले उनकी छोरी सुश्री येन्द्लुरु जेसी प्रशान्तीलाई सलाम गरेका हुन् ।
उनकी छोरी अहिले गुन्टूर जिल्लाको प्रहरी उपरीक्षकको रूपमा कार्यरत छन् ।
छोरी उपरिक्षक भएपछि पहिलो पटक बाबु छोरीको भेट भयो र बाबुले आफ्नो हाकिम भएर आएकी छोरीलाई सलाम गरे ।
एक आइपिएस अफिसर प्रियंका शुक्लाले उक्त तस्वीर ट्वीटरमा पहिलो पटक सेयर गरेकी थिइन्
आततककी उस सम्पादक चित्रा त्रिपाठीले उक्त ट्वीट सेयर गरकी छिन् । उनले लेखेकी छिन्, यो फोटो पुरुष
मानसिकताहरुका लागि पनि एक चोट हो, जो छोरा भन्दा छोरी कमजोर हो भन्ने सोचेरघर भित्रै राख्न चाहन्छन् ।