मंगलबार १२ आश्विन २०७८

त्रिशुलीमा भएको जिप दुर्घटनामा परी ह,राइरहेकी ११ वर्षीया बालिका जेनिसा रोका अझै फे,ला परीनन्
July 23, 2021 7
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
बिहीबार बिहान त्रिशुलीमा भएको जिप दुर्घटनामा परी ह,राइरहेकी ११ वर्षीया बालिका जेनिसा रोका अझै फे,ला परेकी छैनन् । जेनिसाको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी कार्य जारी राखेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले नदीमा डुबेको जिप निकाल्ने प्रयास भइरहेको जानकारी दिँदै बालिकालाई गाडीले च्या’पेको हुनसक्ने आशंका गर्नुभएको छ ।‘सशस्त्र प्रहरीको गोताखोर टोलीले बालिकाको खो’जी गरिरहेको छ ।

उनको अझै पत्ता लाग्न सकेको छैन’ डीएसपी थापाले भन्नुभयो, ‘नदीभित्र डु’बेको जिपले बालिकालाई च्या, पेको छ कि भन्ने आ, शं, का छ । जिप निकाल्ने प्रयास भइरहेको छ ।’सशस्त्र प्रहरीले यसअघि जिप चालक सूर्य केसी र जमुना रोकाको शब घटनास्थलबाट निकालेको थियो ।

उहाँहरुको श’व परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।अखिल नेपाल यु’वक संघका उपाध्यक्ष मुकुन्द रोकाको परिवार चढेको लु.१ च. ९७३१ नम्बरको जिप बिहीबार बिहान ५ बजे मुग्लिनदेखि २ किलोमिटर कुरिनटारतर्फ त्रिशुलीमा ख’सेको हो ।

जिपमा सवार युवक संघका उपाध्यक्ष मुकुन्द रोकाकी श्रीमती जमुना रोका, छोरी जेनिसा र चालक सूर्य केसी बे,पत्ता भएकोमा जिसँगै जमुना र चालक केसीको श व फेला परेपनि बालिका ह,राइरहेकी छन् ।उपाध्यक्ष रोका नदीमा पौ’डेर बाहिर नि’स्कन सफल हुनुभएको थियो ।

उहाँको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । रोकाको अवस्था सामान्य छ ।उपाध्यक्ष रोका दम्पती छोरीको उपचारका लागि बुधबार राति प्युठानबाट काठमाडौं आउँदै हुनुहुन्थ्यो । त्यही क्रममा सो दु’र्घटना भएको हो ।


Last Updated on: July 23rd, 2021 at 4:52 pm
२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया