आइतबार १९ मंसिर २०७८

इन्जिनीयरहरूलाई जोखिम, एके–४७ सहित काममा खटिँदै
July 23, 2021 13
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
पाकिस्तानमा चीन–पाकिस्तान आर्थिक कोरिडोरको साइटमा खिचिएका तस्वीरहरूले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेका छन् ।

चिनियाँ कामदार तथा इन्जिनीयरहरूले आफ्नो साधनका साथै एके–४७ राइफल पनि बोकेको तस्वीर सार्वजनिक गरिएको हो ।

इन्जिनीयरहरूलाई जोखिम, एके–४७ सहित काममा खटिँदै

केही दिनअघि पाकिस्तानमा चिनियाँ कामदारहरू बोकेको एक बसमा आ,तं, क, वादी आ, क्र, x म, x ण गरिएपछि त्यहाँ कार्यरत चिनियाँ नागरिकमा भ, यको वातावरण छ ।

त्यसो त चिनियाँ कामदारहरूले काम गर्ने ठाउँमा सुरक्षाको व्यवस्था गरिएको हुन्छ । तर त्यति हुँदाहुँदै पनि बेग्लाबेग्लै ठाउँमा चिनियाँ नागरिकहरूमाथि आ, x क्र, x म, x ण हुने गरेका छन् ।

चीनले करोडौं रुपैयाँ खर्च गरेर स्पेसल सेक्युरिटी डिभिजन बनाएको थियो । पाकिस्तानमा चिनियाँ नागरिकलाई सुरक्षित राख्ने त्यसको काम हो । पाकिस्तानलाई पनि चीनले कामदारहरूको सुरक्षा गर्न भनेको छ । तैपनि आ, x क्र, x म, x ण भइरहेका छन् ।

चिनियाँ इन्जिनीयरहरूले उपयोग गर्ने ह,ति,यार हक्कानी नेटवर्कले उपलब्ध गराएको बताइँदैछ । चिनियाँ कामदारले अन्य देशका नागरिकमाथि कठोर व्यवहार गर्ने गरेको सबैलाई थाहा छ । यस्तोमा अहिले चिनियाँ कामदारले ह,ति,या,र बोकेर हिँड्दा स्थानीय पनि त्र,सित छन् ।

 


Last Updated on: July 23rd, 2021 at 4:57 pm
९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया