आइतबार १० आश्विन २०७८

चितवनकि सुजिता भण्डारी मृत्यु प्रकरणले लियो नयाँ मोड , आफन्त युवक माथि…
July 23, 2021
FacebookTwitterPrintMore

चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृ त्यु प्रकरणमा उनका आफन्तले प्रहरीमा आ त्मह त्या दु,रुत्सा,हनको मु,द्दा दिएका छन्। चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी गएको असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर आफ्नो घरबाट निस्केकी थिइन्। ९ दिनपछि २० असारमा उनको श,व स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा फेला परेको थियो।

सुजितालाई आ त्मह त्याका लागि दुरु,त्साहन गरिएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा मु द्दा दर्ता गरेको हो। आफन्त पर्ने एक युवकको नाम तोकेर सुजिताकी आमा अम्बिका भण्डारीले आ त्मह त्या दुरु,त्साहनको जाहेरी दिएकी हुन्। प्रहरीले ती युवकको नाम सार्वजनिक गरेको छैन।

सुजिताको ह त्या भएको हो कि आ त्मह त्या प्रहरीले अनुसन्धान गरिरहेको बेला आ त्मह त्या दु रुत्साहनमा मु द्दा परेको हो । सुजिताकी आमाले यसअघि छोरीको ह त्या भएको भन्दै कसैको नाम नतोकी जाहेरी दिएकी थिइन्।

सुजिताको श वको परीक्षण काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा गरिएको छ। पो,ष्ट मा,र्टम रिपोर्टले सुजिताको ह त्या नभएको देखाएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा अहिले पनि अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।


Last Updated on: July 23rd, 2021 at 6:14 pm
२१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया