बिहिबार ०४ कार्तिक २०७८

भरत गुरुङ्ग अत्याधिक सोझा थिए, ९ लाखको लागि उनकै गणको सेनाले गो,ली हा,नी ह,त्या गरे
July 24, 2021 18
31
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
चितवन भरतपुर महानगरपालिका वडा नं. २१ बस्ने गंगाधर ढकालले ९ लाख पैसाको लागि भरत गुरुङ्गको गो, x ली हा, नी ह, x त्या गरेको खुलेको छ । प्रारम्भीक अ,नु,स,न्धानमा यस्तो निश्कर्ष आएको आज पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । साउन ७ गते भरपुर महानगरपालिका वडा न १७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा टाउकोमा गो, x ली ला,गेको अवस्थामा भरतको मृ,त श,व फे,ला परेको थियो । साहि दिन साझ ५ बजे २६ वर्षीय ढकाललाई भरतपुर २० चनौलि बाट प्रहरीले प,क्रा,उ गरेको होे । पक्राउ पश्चात ढकालले गुरुङ्गलाई गो, x ली हा, x नी ह, x त्या गरेको स्वीकारेका छन् ।

मृ,तक गुरुङ्ग र निज ढकाल नेपाली सेनको एउटै गढ महेन्द्र गण दल राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत रहेका थिए । मृतक धादिङ जिल्ला निरकण्ठ नगरपालिाका वडा नं. २३ का हुन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओम प्रकाश अधिकारीका अनुसार अभियुक्त ढकालले साउन ३ गते बैंक बाट मृतक गुरुङ्गको खातामा रहेको ९ लाख रुपैया झिकेका थिए । उहाँले भन्नुभयो, साउन २ गते काठमाण्डौ गएर उनको चेक लिई चितवन आएको, साउन ३ गते नवलपरासी गैंडाकोट गएर आईएमई बैंक बाट गैडाकोट गएर आफै साईन गरेर ९ लाख रुपैँया झिकेको देखिन्छ । त्यसमध्य एक लाख आफुले राखे । बाकि ८ लाख लामो समय काम गरेको परिवारलाई केहि दिन नसकेको, केहि जोगाएको पैसा भन्दै श्रीमतिलाई ६ लाख र बुबालाई २ लाख दिएका थिए ।” मृ,तकको हस्ताक्ष्यर सरल र न,क्कल गर्न सजिलो भएकाले अ,भि,यु,क्त ढकालले सजिलै बैंक बाट रकम निकालन सफल भएको प्रहरी प्रमुख अधिकारीको भनाई छ ।

यहि अवधिमा मृ,तक भरत गुरुङ जग्गा पासका लागि चितवन आउनुपर्ने हुदा साउन ५ गते गंगाधर फेरि उनलाई लिन आफ्नो मोटरसाइकल सहित काठमाण्डौ गएका थिए । फर्कदा कुनै होटलमा बास बसे । ६ गते चितवन सारदा नगर स्थित मृ,तकको माइलो बुबाको छोरा रविन गुरुङको घरमा ब्याग राखेर दुई जना बाहिर निस्कीय । सोहि दिन रातीको समयमा गंगाधरले मृ,त,क भरतलाई खाना र खाजा खाने बहानामा अ,त्या,धिक मात्रामा मा, x ध, क प,दा,र्थ से, x व,न गराएको थिए । भरतपुरको विभिन्न स्थानमा मोटरसाइकलमा राखि रात भरि घुमाएको प्रहरी प्रमुख ओम प्रकास अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ढकालले चालाखि गर्दे राती को संग थियो भन्ने थाहा नहोस भन्ने हेतुले रातभरी डुलाएको देखिन्छ । अ,त्या,धिक मा, x द,क प,दा,र्थ से,व,न गरेका गुरुङ्गलाई पिसाब फेर्ने निउमा झरी गो, x ली हा, x नी ह, x त्या गरेको उहाँको भनाई छ ।

त्यसपछि सौराहा चोक स्थीत आफ्नो फुपुको घर आई मोटरसाइकल आफुले लगाएको कपडा जुत्ता पखालेको । मृतक भरत गुरुङ्गको लागि खरिद गरेको जुत्ता लगाएको उहाँले बताउनुभयो । झिकेको पैसाबाट ढकालले दुवै जनाको लागि २ जोडि जुत्ता खरित गरेका थिए ।

सोहि मितिमा मोटरसाइकल आफ्नो भाइपर्ने होण्डाई कार शोरुममा छोडी भाईकै मोटरसाइकल लिएर हिडेका थिए । अ,प,रा,धमा ढकालले अटोम्याटीक आधुनिक एसएनजी १००७९२ नम्बरको ह,ति,या,र प्रयोग गरेका छन् । ढकालको व्यान अनुसार अ,नु,स,न्धानको क्रममा प्रहरीले सो ह,ति,या,र भरतपुर ८ विसहजारी जाने बाटोमा पर्ने प्रखालको पछाडी झाडीमा फा,लेको अवस्थामा फे,ला पारेको हो । घटना स्थलबाट गो, x लिको खो, x का एक थान, एसएनजी ह, ति,या,र एक थान, उनको दिदिको घरबाट ७ राउड गो, x लि, ८ लाख नगद, मोटर साइकल, एसएनजी राख्ने झोला, ह, x त्याको समयमा लगाएको जुत्ता एक जोर, प्रहरीले बरामत गरेको छ । उनलाई ज,न्म कै,द समेत हुन सक्ने व्यवस्था रहेको छ । साथै प्रमुख अधिकारीले मृ,त,क एकदमै सोझो र मा,x ध,क प,दा,र्थ अ, x त्या,धिक से, x व, न गर्ने हुनाले यस्तो हुन गएको बताउनुभयो ।


Last Updated on: July 24th, 2021 at 12:06 pm
६० पटक हेरिएको

तपाईको प्रतिक्रिया