
छोरीहरुको मायाले गर्दा ‘चम्सुरी’ले आफ्नो रोग बर्षौसम्म लुकाईन,दिदी भन्दै पुन्य गौतमले दिने भए मृगौला- भिडियो सहित
July 24, 2021
FacebookTwitterPrintMore
हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा अभिनय गरेपछि उनलाई दर्शकले ‘चम्सुरी’का नामले चिन्छन्। उनले दृष्टि नामक सिरियल पनि निर्माण गरेकी थिइन्। उनी सन् १९९५ को मिस नेपालको उत्कृष्ट ५ मा परेकी थिइन्। ४५ वर्षीया पल्पसा दर्जनौं फिल्म तथा टेली सिरियलमा अभिनय गरेकी छन्। थुप्रै म्युजिक भिडियोमा समेत काम गरेकी छन्।
अस्पतालमा डाय,लसिस चलिरहँदा पल्पसाको स्वास्थ्यमा ए,क्कासि सम,स्या आएको थियो। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुग्दा कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ गा,ह्रो भयो भन्दै छट्प,टिँदै थिइन् । छेउमा रहेका आफन्तले ढाडस दिइरहेका थिए। अस्पतालको क्याबिनमा कलाकार तथा मिडियाकर्मीको बाक्लो भीडभाड थियो ।
पछिल्लो पाँच वर्षदेखि डंगोलको मि,र्गौलामा सम,स्या देखिएको थियो। घरपरिवार र आफन्तलाई समेत थाहा नदिई आफैं उप,चार गराइरहेकी पल्पसा एक महिनाअघि एक्कासि गाह्रो भएपछि आत्तिएकी थिइन्। हुनत अहिले उनका ३ जना आफन्तले मृ,गौला दिन तयार भएका छन तै पनि अवस्यक भए म पनि मृ,गौला दिन तयार छु भनेका छन पुन्य गौतमले हेरै भिडियोमा के के भनेका छन