
‘नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसि:ङको चार वर्षे कार्यकाल सकिन अब २० दिन मात्रै बाकीँ छ। सरकार ले फेरि नियुक्ति नगरेको खण्ड’मा प्रवन्ध निर्देशक प:द बाट घिसिङ स्वतः आफ्नो पदावधि सकाएर घर फर्किदैछन्।’
‘दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनता माझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अव: धिमा लोडसे’डिङ मात्रै अन्त्य गरेनन्, कर्मचारी लाई मासिक तलब खुवाउन समेत सरका’रको मुख ताक्नुपर्ने अवस्थामा पुगेको प्राधिकर’ण लाई अहिले वार्षिक ११ अर्बभन्दा धेरै नाफा कमाउने सवैभन्दा ठूलो सार्वजनिक संस्था’को रुपमा स्थापित गराउन सफ’ल भएका छन्।
तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफा ’रिसमा २०७३ भदौं २९ गतेको मन्त्रिप’रिषद् को बैठकले प्राधि’करणको प्रवन्ध निर्देशकमा घिसिङलाई नियुक्त गरेको थियो। घिसिङले प्राधिक’रणको नेतृत्व सम्हाल्नु अघिसम्म मुलुक मा दैनिक १४ घण्टा’भन्दा धेरै लोडसेडिङ हुन्थ्यो।’
‘अझै रोचक त प्रा’धिकरणले तिहारको अवस’र मा झिलिमिली उत्सव बत्ती नबाल्नु भनेर उपभो क्तालाई सार्व’जनिक सूचना नै प्रकाशन गरेर उर्दी जारी गर्थ्यो। प्राधिकरणले माग अनुसारको विद्युत आपूर्ति गर्न नसकेको ला’चारी व्यक्त गर्दै सार्वज’निक सूचना नै जा’री गरेर तिहारको उत्सव बत्ती नबाल्न उपभोक्तालाई अनुरोध गर्थ्यो।’
‘प्राधिकरणले अनु’रोध मात्रै होइन्। विद्युत विच्छेद गर्ने चेतावनीसहितको उर्दी समेत आउने गर्थ्यो, कुलमान प्राधिक’रणमा आउनु अगाडि। प्राधिकरणको नेतृत्व सम्हा’लेको वर्ष तिहारमा कुशल व्यवस्थापन कै कारणले लक्ष्मीपू’जाको दिन काठमाडौंमा लोड’सेडिङ हुन दिएनन् उनले।’
‘कुलमान घिसिङले काठमाडौं, पोखरा, भरत’पुर एकपछि अर्को गर्दै लोडसे’डिङ मुक्त गराउँदै गए। २०७५ सालको वैशाखदेखि त उद्योग कल कारखानामा समेत पर्याप्त बिजुली उपल’ब्ध गराएर लोडसे’डिङको अन्त्य भएको घो’षणा नै गरे।’
अध्याँरो युगबाट उज्या’लो युगतर्फ अगाडि डो र्याण’उने कुशल नेतृत्वकर्ता समेत उनी भएका छन्। कुलमा’नको चमत्कारिक व्यवस्थापनकै कारणले नेपाली जनताले अहिले अँध्यारो युग’ बाट मुक्त समेत पाइसकेका छन्। – नागरिक न्युज’
त्यस्तै उनको कार्यकाल थप्न द’बाब दिँदै कुल मानको समर्थनमा पत्रकार देखि कलाकार, सर्वसाधारण ले सामाजिक सञ्जालमा द’बाब दिएका छन् ।’