बिहिबार २३ मंसिर २०७८

विश्व हिन्दू परिषद नेपालले जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईवि,रुद्ध आज प्रदर्शन गरेको छ ।

हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै परिषद्ले राजविराज, वीरगन्ज जस्ता देशका मुख्य सहरहरूमा प्रदर्शन गरेको हो ।

विश्व हिन्दू परिषद् नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरूले डा.भट्टराई वि,रुद्ध नाराबाजी गर्दै पुत्ला समेत जलाएका थिए ।

बहुसङ्ख्यक सनातन धर्मावलम्बिहरुले आस्थामाथि खेलबाड गर्दै अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको उनीहरुको आ,रो,प छ ।

हिन्दू विरुद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशीघ्र कानुनी कारबाही गर्न सम्बन्धित निकाय समक्ष परिषद्ले माग पनि गरेको छ ।रातोपाटी बाट

बाबुराम भट्टराईलाई कार्वाही गर्न विश्व हिन्दु महासंघको माग
2021, July 24th, Saturday
admin 10 Views

17
Shares
facebook sharing button Sharetwitter sharing button Tweet

काठमान्डौ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्ट राईले दिएको अभिव्यक्तिबाट हिन्दु धर्म”को आस्थामा आ`घा,त पुगेको दाबी गर्दै विश्व हिन्दु महासंघले आप`त्ति जनाएको छ।

महासंघकी महासचिव अस्मीता भण्डारीले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘जनता समाजवादी पार्टीका संघीय अध्यक्ष एवं पूर्वप्र धानमन्त्री डा. बाबुराम भट्टराईले हिन्दु धर्मा वलम्बी

ॐकार परिवारको आस्था र विश्‍वासप्रति प्रहार गर्दै सामाजिक सञ्‍जाल ट्विटरमार्फत गरेको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भए को छ।’ डा. भट्टराईलाई का`नुनी दा`यरामा ल्या ई कार`बाही गर्नसमेत महासंघले सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो धार्मिक आस्था र विश्वासमा कुठाराघात गर्दै अप`मा`नजनक अभिव्यक्ति दिने डा. बाबुराम भट्टराईलाई

यथाशीघ्र का`नुनी दायरामा ल्याई का`र`बाही गर्नका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसमक्ष माग गर्दछौं।’

यही साउन ६ गते डा. भट्टराईले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दूधधारा अर्पण गर्दै गरेको तस्बिरबारे आफ्नो धारणा राखेका थिए। नेपाल खबर बाट


Last Updated on: July 24th, 2021 at 1:30 pm
२५० पटक हेरिएको

तपाईको प्रतिक्रिया