आइतबार १९ मंसिर २०७८

एजेन्सी-लट्रीमा बेलायती इतिहा’सकै ठूलो रकम ११५ मिलियन पाउण्ड (१८ अर्ब नेपाली रुपैयाँ) जिते’का दम्पतीले आधा’भन्दा धेरै रकम गरि’बहरुलाई बाँडेर सकेका छन् ।

उनीह’रुले करिब ६० मिलियन पाउण्ड गरिब हरु’लाई सहयोग गरेर सकेको बताएका छन् । पूर्व’शिक्षिका फ्रान्सिस कोनोली र उनका पति पेट्रिकले ६० मिलियन रकम गरि”बहरु’लाई सहयोग गरेर सके’को द सन सँगको कुराकानी मा बताए ।

सुरु’मा यति ठूलो रकम जितेप’छि आफ्ना ५० नजिकका साथी र आफन्त’लाई सहयोग गर्ने निर्णय गरेका यी दम्पतीले अहिले’सम्म १७५ परिवारलाई खुसी दिइ’सकेका छन् ।

उनीहरुले सहयोग गरेका’मध्ये कैयौंले घर किन्न सके भने अन्यले ऋण तिर्न सके । जनवरी २०१९ मा उनी’हरुले जितेको रकम त्यो लट्रीमा वि’गत २५ वर्षयताको चौथो ठूलो रक’म थियो ।

फ्रान्सिसले द सनसँग भनिन् ‘हामीले ११४९६९७७५.७० पाउण्ड जिते’का थियौं र त्यसको आधा’भन्दा धेरै सहयोग गरेर सक्यौं ।’

यो दम्प’तीले यति धेरै रकम सहयोग गरेर सके तर आफ्नो लागि भने सेकेण्ड ह्याण्ड कार किने । उनीहरुका छोरी:हरुले पनि सेकेण्ड ह्याण्ड कार नै प्रयोग गर्छन् ।

फ्रान्सिस’का अनुसार उन’लाई धेरै खुसी यो कुराले हुन्छ कि उनले जसलाई सह’योग गरेकी थिइन् ती सह’योग पाउनेहरुले पनि फेरि अरु दुःख पाएका’हरुलाई सहयोग गरे ।

५४ वर्षकी फ्रान्सिस:का अनु’सार उनलाई गहना किनेर भन्दा धेरै खुसी अरुको मु’हारमा खुसी देखेर भयो । गत वर्ष पेट्रिकले फ्रान्सि’सको ला गि सेकेण्ड ह्याड जगु’आर कार किनि’दिएका थिए । यो कारको मूल्य २ हजार पाउण्ड थियो ।डिसीनेपाल


Last Updated on: July 24th, 2021 at 1:35 pm
२७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया